डाेकाेबाटै भाेट दिएर अस्ताए खड्का

जाजरकोट : जुनिचाँदे गाउँपालिका-४ का ७४ वर्षीय सार्के खड्काकाे भाेट दिएको पाँच मिनेटमै निधन भएको छ। डाेकाेमा आएर मतदान गरेका खड्काले छाेराेलाई भाेट दिने इच्छा पूरा गरेर अस्ताएका हुन्।उनका छाेरा भीमबहादुर खड्का जुनिचाँदे-४ बाट वडाध्यक्षका उम्मेदवार थिए। उनकाे अन्तिम इच्छा छाेरा र अन्य उम्मेदवारलाई भाेट हाल्ने रहेकाे नाति रेशम खड्काले बताए।

सम्बन्धित सामग्री

फिफाको लागि प्रशिक्षण गर्दागर्दै अस्ताए विक्रम

कुनैपनि पेशामा आबद्ध भएपछि त्यस क्षेत्रको उत्कृष्ट बन्ने लक्ष्य सबैको हुन्छ । उत्कृष्ट बन्ने मात्र होइन, त्यस स्थानमा टिकिरहनु थप कठिन मानिन्छ । फुटबलमा रेफ्रीको हलमा सबैभन्दा ठूलो लक्ष्य फिफाको ब्याज लगाउन पाउनु हो । फिफाले विश्वभर लागु हुनेगरि तोकेको फिटनेस परिक्षा र खेल संचालनका लागि लज अफ द गेम को परिक्षा उत्तीर्ण गरेपछि मात्र […] The post फिफाको लागि प्रशिक्षण गर्दागर्दै अस्ताए विक्रम first appeared on हाम्रो खेलकुद.

अल्पायुमै अस्ताए रबिन

ख्यातिप्राप्त रक गायक तथा अभिनेता रबिन तामाङको मंगलबार राति अचानक अस्ताए। ६० वर्षका उनले बूढानीलकण्ठ चिसेनीस्थित निवासमा मंगलबार राति अन्तिम श्वास लिए हुन्। हृदयघातका कारण उनको असामयिक निधन भएपछि सामाजिक सञ्जालमा मंगलबार रातिदेखि नै उनको निधनको खबर फैलिए पनि पुष्टि हुन सकेको थिएन। रबिनको निधनको खबर उनकै फेसबुक अकाउन्टमा पोस्ट भएपछि उनको सो अकाउन्ट ह्याक […]

बुहारीलाई विदेश पठाए, आफू घर नपुग्दै पोखराको आकाशमै अस्ताए

बुहारी लक्ष्मीसहित काठमाडौं पुगेका आचार्यले शनिबार बुहारीलाई जापान जाने जहाजमा पठाए । तर, आफू भने घर फर्किन नपाउँदै आकाशमै अस्ताए ।

अस्ताए सबैले स्वीकार गरेका समाजवादी चिन्तक

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ। काँग्रेसका नेता र सांसद्का रुपमा भन्दा बढी उनी सबैले स्वीकार गरेका समाजवादी चिन्तकका रुपमा स्थापित थिए। उनी धेरैजसो पार्टीका वैचारिक गुरु थिए। कम्युनिस्ट कार्यकर्तालाईसमेत मार्क्सवादको औपचारिक शिक्षा दिने सामर्थ्य राख्थे। उनको जन्म २००४ सालमा सिरहाको बस्तीपुरमा भएको थियो।

डोकोबाटै भोट दिएर अस्ताए खड्का

जाजरकोट। जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ । मतदानका लागि उनलाई डोकोमा मतदान केन्द्रसम्म ल्याइएको थियो । उनका छोरा भीमबहादुर खड्का जुनिचादे ४ बाट वडाध्यक्षका उम्मेदवार थिए । मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए । The post डोकोबाटै भोट दिएर अस्ताए खड्का appeared first on राजधानी राष्ट्रिय दैनिक.

अस्ताए झर्रोवादी आन्दोलनका अगुवा तारानाथ शर्मा

काठमाडौं । प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार विहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित थिए । उनीे मधुमेह, मुटु रोग र उच्च रक्तचापबाट पनि पीडित थिए । शर्मा नेपाली साहित्यमा […] The post अस्ताए झर्रोवादी आन्दोलनका अगुवा तारानाथ शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए

दाङ । सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो । छोरीसहित बाँच्न सफल २८ वर्षीया हसिना मियाले भक्कानिँदै काहाली लाग्दो रातिको घटना सुनाइन् । ‘चौथो तलामा १२ वर्षका हसन बकस र १५ वर्षका मसिन […] The post छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए appeared first on राजधानी राष्ट्रिय दैनिक.

अस्ताए ‘महाभारत’ का भीम

काठमाडौं । लोकप्रिय धार्मिक धारावाहिक ‘महाभारत ‘भीम’ अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि उनको निधनको प्रमुख कारण’bout केही खुलाइएको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथलेटिक्सका खेलाडी थिए । प्रवीण पछिल्लो दशकमा लामो समयदेखि घरमै थिए । स्वास्थ्य अवस्था ठिक नभएपछि चिकित्सकले पनि उनलाई […] The post अस्ताए ‘महाभारत’ का भीम appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वर्गमा पनि यहाँजस्तै रहून्

थाहा छ भेटिँदैनन् ती पुस्ताहरु घाम त अस्ताउँछ, उदाउँछ खै कहाँ अस्ताए तिनीहरु  जो ऐतिहासिक दस्तावेजलाई  हाम्रो मगजमा छाप्ने गर्थे।

४४ वर्षको अधुरै यात्रामा अस्ताए उज्ज्वल

वैकल्पिक राजनीतिका लागि उदाएको विवेकशील नेपाली दलका संस्थापक उज्ज्वलबहादुर थापाले मृत्युलाई पराजित गर्न सकेनन् । देश-विदेशमा रहेका शुभेच्छुकको सहयोग र प्रार्थना अनि चिकित्सकको अथक प्रयासका बाबजुद कोरोनाभाइरस सङ्क्रमित ४४ वर्षीय थापाको मङ्गलबार अपराह्न्न मेडिसिटी अस्पतालमा निधन भयो । स्याङ्जाका लाहुरेपिताका छोरा थापा बूढानीलकण्ठ स्कूलबाट ओ लेभल गरी छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि […]