कुनैपनि पेशामा आबद्ध भएपछि त्यस क्षेत्रको उत्कृष्ट बन्ने लक्ष्य सबैको हुन्छ । उत्कृष्ट बन्ने मात्र होइन, त्यस स्थानमा टिकिरहनु थप कठिन मानिन्छ । फुटबलमा रेफ्रीको हलमा सबैभन्दा ठूलो लक्ष्य फिफाको ब्याज लगाउन पाउनु हो । फिफाले विश्वभर लागु हुनेगरि तोकेको फिटनेस परिक्षा र खेल संचालनका लागि लज अफ द गेम को परिक्षा उत्तीर्ण गरेपछि मात्र […]
The post फिफाको लागि प्रशिक्षण गर्दागर्दै अस्ताए विक्रम first appeared on हाम्रो खेलकुद.