अस्ताए झर्रोवादी आन्दोलनका अगुवा तारानाथ शर्मा

काठमाडौं । प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार विहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित थिए । उनीे मधुमेह, मुटु रोग र उच्च रक्तचापबाट पनि पीडित थिए । शर्मा नेपाली साहित्यमा […] The post अस्ताए झर्रोवादी आन्दोलनका अगुवा तारानाथ शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

झर्रोवादी आन्दोलनका एक खम्बा ताना शर्माको सम्झना

तारानाथ शर्मा आज हामीबीच छैनन् तर उनले नेपाली भाषा–साहित्यमा छोडेर गएको झर्रोवादको गहिरो छाप भने छँदैछ । शर्माले बनारस बस्दा होस् या नेपालमा सदैव नेपाली भाषाको उन्नयन र प्रवर्द्धनमा जीवनभर लागिरहे । घनघस्याको उकालो काट्दा, बेलायततिर बरालिँदा र पाताल प्रवेश हुँदा पनि उनी निरन्तर नेपाली भाषाकै उन्नयनमा लागेका थिए । उनी आफ्नो नाम तारानाथलाई छोट्याएर ताना पनि लेख्थे । उनी र उनको समूह अर्थात् बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, कोशराज रेग्मी, चूडामणि रेग्मीलगायत मिलेर नौलो पाइलो (२०१३) मार्फत

तारानाथ शर्मा ओझेल पर्दा

नेपाली साहित्यमा रुचि राख्ने सुपठित नेपालीहरूका लागि ताना सर्मा वा तारानाथ शर्माको परिचय दिन खोज्नु तिनको विवेकमाथि शंका गर्नु बराबर हो । उनी भानुभक्त, लेखनाथ, सम, देवकोटा, सिद्धिचरण, युद्धप्रसाद मिश्र गोपालप्रसाद रिमाल, भिक्षु र रमेश विकल जत्तिकै नेपाली जनजिब्रोमै टाँसिएका उच्चकोटिका साहित्यकार हुन् ।

झर्रोवादी आन्दोलनका एक योद्धा

इलाममा जन्मिएका, अङ्ग्रेजी साहित्यमा एमए गरेका डा. तारानाथ शर्माले जन्मस्थान इलामबाहेक दार्जिलिङ र बनारसमा पनि अध्ययन गरेका थिए ।  अर्का भाषाविद् महानन्द सापकोटा पनि इलाममै जन्मिएका थिए । उनी नेपाली भाषामै काम गर्दथे, जनजिब्रोअनुसार भाषाको प्रयोग गर्नुपर्छ भन्थे । उनको जस्तो बोलिन्छ, त्यस्तो लेख्नुपर्छ भन्ने जनजिब्रोवाद थियो । त्यसबाट तारानाथ शर्मा पनि प्रभावित भए । सन्तज्ञान दिलदास रुम्जाटारमा जन्मिए पनि इलाम नै गएर बसेका थिए । सन्त ज्ञान दिलदासका भजन ठेट नेपालीमा लेखिएका थिए, त्यसको प्रभा

तारा भण्डारीदेखि ‘ताना शर्मा’सम्मको सिर्जनशील यात्रा

ताना शर्मा नामबाट समेत परिचित तारानाथ शर्मा नेपाली साहित्य आकासमा चर्चित नाम हो । शर्माको आज बिहान निधन भएको छ । उहाँको भौतिक शरीर अब हामीमाझ नरहे पनि नेपाली साहित्य क्षेत्रमा उहाँले छोड्नुभएका अमूल्य कृतिहरुले भने उहाँलाई अमर राख्नेछन् । इलाममा जन्मनुभएका उहाँको कर्मथलो भने काठमाडौँ थियो । आज काठमाडौँस्थित उहाँको आफ्नै निजी निवासमा निधन …

नेपाली साहित्यमा ‘झर्रो’ शब्दको प्रयोग गर्ने पहिलो स्रस्टा तारानाथ शर्मा

काठमाडौँ– ‘म वेल्सका डाँडाहरूमा ढकमक्क फुलेको गुराँसहरूमा पनि नेपालै देख्थेँ, स्कटल्यान्डका हिममय चुचुराहरूमा पनि हिमालै देख्थेँ… तिनका वरिपरिका बाजाहरू सहनाइ र कर्नाल हुन्थे…‘ नेपाली साहित्यमा गुन्जिरहने यी रचनाका लेखक हुन्, साहित्यकार तथा समालोचक तारानाथ शर्मा। उनको मंगलबार बिहान निधन भएको छ।   नेपाली साहित्यको झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक लेखक, निबन्धकार, कथाकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको हो। […]

साहित्यकार डा. तारानाथ शर्मा रहेनन्

काठमाडौं । नेपाली नियात्रा साहित्यलाई उचाइमा पुर्‍याएका साहित्यकार डा. तारानाथ शर्मा (ताना सर्मा)को मंगलबार बिहान ८७ वर्षको उमेरमा निधन भएको छ । उनी केही समययता डिमेन्सियाबाट पीडित रहेको साहित्यकार राधेश्याम लेकालीले उल्लेख गरेका छन् । इलामको बरबोटेमा वि.सं. १९९१ सालमा जन्मिएका डा. शर्मा झर्रोवादी आन्दोलनमा समेत लागेका थिए । उनको ‘बेलायततिर बरालिँदा’...

वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं : वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ। आज विहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा  ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल चुडामणि रेग्मी  लगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ। खास नाम तारानाथ शर्मा भएपनि डा. ताना शर्माबाट उनी चिनिएका थिए।  उनको जन

तारानाथ शर्मा

साहित्य समाजको प्रतिविम्ब हो भने र साहित्यकार भविष्यका द्रष्टा हुन्, पथप्रदर्शक हुन् र संस्कृतिका प्रणेता हुन् भने ले खनबापत उचित पारिश्रमिकको व्यवस्था राष्ट्रले नै गर्नुपर्छ ।