मुख्य निर्वाचन अधिकृत बिरामी, कैलाली – ५ को मतगणना अनिश्चित

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर– ५ को मतगणना अनिश्चित बनेको छ । मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना अनिश्चित बनेको हो ।निर्वाचनको बढ्दो दौडधुपका कारण उहाँ बिरामी परेको बताइएको छ । अर्याललाई उच्च रक्तचापको समस्या रहेको जनाइएको छ । यसअघि सोमबार दिउँसो १ बजेदेखि मतगणनाा गर्ने भनेर सर्वदलीय बैठक बसेको थियो । […]

सम्बन्धित सामग्री

बारा-१ मा मतगणना रोकियो

७ मंसिर, बारा । बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मतगणनास्थलमा विवाद भएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए । निर्वाचन अधिकृत केसीका अनुसार दुई वा सोभन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि कांग्रेसका प्रतिनिधिहरुले सम्बन्धित पालिकाको वडा-वडाको छुट्टै गणना गर्न माग गरेपछि […]

सिरहाका चार वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु

सिराहाका चार वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा तथा प्रधेशसभाको निर्वाचनको मतदान हिजो सकिए पनि सहमति नहुँदा ढिलो गरी मतगणना सुरु भएको हो ।    मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईका अनुसार बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकमा प्रत्येक वडाको छुट्टाछुट्टै मतगणना गर्नुपर्ने दलहरुको अडानका कारण दिनभर मतगणना हुन नसकेको हो । “कुनै वडामा एउटा मात्र मतदान केन्द्र भए अरुमा नमिसाउन र एउटै वडामा धेरै मतदान केन्द्र भए मिसाएर गणना गर्नु भन्ने निर्वाचन आयोगको न

मोरङको ४ वटा निर्वाचन क्षेत्रमा मतगणना हुँदै, १ र २ मा केही बेरबाट सुरु हुने

मोरङको प्रम्ख निर्वाचन अधिकृत लेवनश्यप अधिकारीका अनुसार ६ वटा निर्वाचन क्षेत्र मध्ये चार वटा (३,४,५ र ६) मा मतगणना सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा...

कैलाली ५ : मुख्य निर्वाचन अधिकृत बिरामी, मतगणना अनिश्चित

धनगढी। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना अनिश्चित बनेको छ। यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना अनिश्चित बनेको हो। निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ। उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ। यसअघि आज दिउँसो १ बजेदेखि मतगणनाा गर्ने भनेर सर्वदलीय बैठक बसेको थियो। तर, बैठकमा नेकपा एमाले र […]

कैलाली-५ मुख्य निर्वाचन अधिकृत बिरामी, मतगणना अनिश्चित

धनगढी :  कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना अनिश्चित बनेको छ। यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना अनिश्चित बनेको हो।निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ। उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ। यसअघि आज दिउँसो १ बजेदेखि मतगणनाा गर्ने भनेर सर्वदलीय बैठक बसेको थियो। तर, बैठकमा नेकपा एमाले र गठबन्धनबीच सहमति नभएपछि ३ घण्टा चलेको बैठक नै स्थगित भएको थियो। त्यसपछि मुख्य निर्वाचन अधिकृत अर्यालको प्रेसर बढेको र अहिले उनी आफ्नो क्वाटरमा

केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ को मतगणना सुरु हुँदै

जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले झापा ५ को मतगणना केहीबेरमा सुरु हुने बताए ।

काठमाडौं-३ मा भोलिदेखि मात्रै मतगणना

काठमाडौं : काठमाडौं-३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताइन्।‘सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ, उहाँहरूले नै हामी भोलिपल्ट बाट मात्रै मतगणना गर्न मञ्जुर छौँ भन्नुभएको छ,त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौँ', निर्वाचन अधिकृत शाहीले भनिन्। अहिले मतपेटिका बुझ्ने काम भइरहेको पनि निर्वाचन अधिकृत शाह

राष्ट्रियसभा निर्वाचन : हेटौंडामा मतगणना सुरु

राष्ट्रियसभामा रिक्त रहेको दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचनको मतगणना सुरू भएको छ । हेटौंडा उपमहानगरपालिका(८ मा रहेको औद्योगिक क्षेत्रमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । बिहान १० बजेबाट सुरु भएको मतदानमा तीन सय ४३ जनाले भोट हालेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आज बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गरिसक्ने तयारी छ । निर्वाचनमा बागमती प्रदेशसभाका एकसय नौ जना सांसदमध्ये एकसय ६ जना र स्थानीय तहका दुई