उदयपुरका मुख्य निर्वाचन अधिकृत खनालले दिए राजीनामा, त्रियुगा र कटारी नगरपालिकाको मतगणना कहिले ?
उदयपुरका मूख्य निर्वाचन अधिकृत दीपक खनालले राजनीनामा दिएका छन् । उदयपुरका सहायक निर्वाचन अधिकृत दिलीप मगरका अनुसार स्वास्थ्य कारण देखाउँदै खनालले निर्वाचन आयोगमा राजीनामा पठाएका हुन् ।
उनले भने,‘मुख्य निर्वाचन अधिकृतज्यूले...
उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिएका छन् ।आइतबार मुख्य निर्वाचन अधिकृत खनालले आफूले स्वास्थ्यको कारण पदभार र कार्य पूरा गर्न नसकेको कारण देखाएर राजीनामा दिनुपरेको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।जिल्लाको ९८ मतदान केन्द्रको मतगणना कार्यहरु बाँकी रहेको र जिल्लाकै त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी मतदान केन्द्रमा शुक्रबार मतदान अधिकृतको लापरबाहीका कारण
उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन् । शनिबार कार्यालयको काम गरिरहेकोको बेला स्वास्थ्यमा समस्या भएर बेहोस भएपछि खनालले निर्वाचनको बाँकी काम गर्न नसक्ने भनेर निर्वाचन आयोगमा लेखी पठाएको सहायक निर्वाचन अधिकृत दिलीप मगरले बताए । उदयपुरको ९८ मतदानस्थलमध्ये त्रियुगा […]
उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन । उदयपुरको ९८ मतदानस्थल मध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए । सोही कारण राजीनामा दिएको हुनसक्ने स्थानीयको अनुमान छ । विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य
उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन । उदयपुरको ९८ मतदानस्थल मध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए । सोही कारणा राजीनामा दिएको हुनसक्ने स्थानीयको अनुमान छ । विवादपछि […]
१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउन एक साता मात्रै बाँकी रहेका बेला सर्लाहीमा भने वडा अधिवेशन पनि हुन सकेको छैन । जिल्लामा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण अधिवेशन हुन नसकेको हो । केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृत अधिवेशन गराउन नसकेर राजीनामा दिँदै फर्किएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । यसअघि केन्द्रले पठाएका […]
नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।
कांग्रेस सर्लाहीका निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि उनलाई जिल्ला निर्वाचन अधिकृतको रुपमा खटाएको थियो। अधिवेशन गराउने वातावरण नभएको भन्दै कार्कीले शुक्रबार...
सर्लाही : सर्लाहीमा शनिबार (भोलि) का लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ।केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत विनोद कार्की आज बिहान राजीनामा दिएर काठमाडौं फर्किएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो। जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजीनामा दिन बाध्य भएका हुन्।अधिकृत कार्कीले दुई पक्षको दबाब थेग्न नसकेर आफूले राजीनामा दिएको बताए। राजीनामा दिएर काठमा
काठमाडौँ । नेपाली काँग्रेसको सर्लाही जिल्लाको अधिवेशन अनिश्चित भएको छ । जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले अधिवेशन गराउने वातावरण नभएको भन्दै आज (शुक्रबार) राजीनामा दिएका हुन् । ‘जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटी निर्वाचनको वातावरण नभएकाले पदबाट राजीनामा दिएको छु,’ निर्वाचन अधिकृत कार्कीले भने । सर्लाहीमा शनिबार वडा अधिवेशन […]