काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ । अर्थ समितिको बिहान ८:३० बजे बस्नेछ । बैठकमा नेपाल धितोपत्र बोर्डसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची रहेको छ । आव २०८२/८३ मा नेपाल धितोपत्र बोर्डबाट गरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको हित संरक्षणका […]
कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदायस्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति (फोकल पर्सन) सिद्धराज भट्टका अनुसार […]
Pokhara. Nawalpur's Kawasoti Transport Management Office, under the Gandaki Province, has conducted the first-ever written driving license examination using tablets in Nepal. The office has adopted tablet technology to make the written examination transparent and modern after it became notorious.The tablet technology was formally inaugurated by the Gandaki Province's Minister for Physical Infrastructure Development and Transport Management, Govinda Bahadur Nepali. With its implementation, it is claimed that the transport sector's service delivery will become efficient and disciplined.'In the past, during paper-based examinations, there were technical challenges such as unclear photos on citizenship or entrance cards and the participation of fake...