अर्थ, उद्योग र शिक्षासहित तीन संसदीय समितिको बैठक आज बस्ने

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ । अर्थ समितिको बिहान ८:३० बजे बस्नेछ । बैठकमा नेपाल धितोपत्र बोर्डसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची रहेको छ । आव २०८२/८३ मा नेपाल धितोपत्र बोर्डबाट गरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको हित संरक्षणका […]