काठमाडौँ। काँग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरूको छुट्टै बैठक बोलाएका छन् । पौडेल निवास बोहोराटारमा बैठक जारी रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य शशाङ्क कोइराला, दीपक गिरी र पौडेल निकट केही जिल्ला सभापतिहरू सहभागी छन् । काँग्रेस केन्द्रीय समितिको बैठक आज […]