भर्खरै दसैँका लागि रूट पर्मिट खुलेको छ, टाइम कार्ड, यान्त्रिक चेकजाँच, लामो दूरीमा २ चालकजस्ता प्रावधानहरू पनि लागू गर्ने निर्णय गरिएको छ । विगतलाई हेर्दा धेरैजसो दसैँ दशा बनेको छ । ठूलो चाड दसैँअघिपछि मानिसहरूको ज्यादा चहलपहल हुन्छ । एक स्थानबाट अर्को स्थानमा आउजाउ बाध्यता हो र विवशता पनि । र, यही समयमा सवारी चाप […]