घुमिफिरी फेरि दसैँ आयो । मानव सभ्यताले निर्धारित समय मापनको विधिमध्ये विक्रम सम्वत्को तिथिमिति मिलाएर यस वर्षको दसैँ पनि सदा झैँ हाम्रो घर आँगनमा टप्किएको छ । बडादसैँ र विजया दशमी भनी पनि पुकारिने प्रत्येक दसैँमा हामी आगामी दिन मंगलमय बन्ने शुभकामना लिन्छौँ, दिन्छौँ । वास्तविकता भने त्यति सुखद छैन...