लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।चार दलीय गठबन्धन प्रदेश सभामा तत्कालीन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानविपरीत नियुक्त गरेको दाबीसहित सर्वोच्च अदालत जाने भएको हो ।पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति स...