सिन्धुली । सिन्धुलीमा मंगलबार प्याराग्लाइडिङ परीक्षण उडान गरिएको छ । कमलामाई नगरपालिका–४ को च्याउँकोटबाट सिन्धुलीमाढीमा रहेको खुलामञ्चमा सफल परीक्षण उडान गरिएको हो । ओखलढुंगा घर भएका पाइलट दिलकुमार सुनुवारले पहिलो परीक्षण उडान गरेका हुन् । उनी पोखराबाट आएका हुन् । परीक्षण उडानमा प्रयास होटलका दिया थापाले पहिलो प्यासेन्जरका रूपमा उडानमा साथ दिएकी थिइन् । सिन्धुलीमा […]
The post सिन्धुलीमा प्याराग्लाइडिङको परीक्षण उडान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....