राप्रपा आबद्ध भूतपूर्व सैनिक सङ्गठनको मार्चपास (तस्बिरहरु)

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा मार्चपास गरेको छ।

सम्बन्धित सामग्री

राप्रपाको भूतपूर्व सैनिक संगठनको अध्यक्षमा महासेनानी कार्की निर्वाचित

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको महाधिवेशनबाट अवकाशप्राप्त महासेनानी प्रकाशजङ्ग कार्की निर्विरोध निर्वाचित भएका छन् । जेठ २७ र २८ गते काठमाडौंमा भएको संगठनको महाधिवेशनले अध्यक्ष कार्कीसहित ११ पदाधिकारी र ५१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । महाधिवेशनले उपाध्यक्षहरुमा महासेनानी (अप्रा) राजेश चन्द, प्रमुख सेनानी (अप्रा) चन्द्र प्रसाद चापागाईं, प्रमुख सेनानी […]

बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा गयो : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश आज संकटमा गएको बताउनु भएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले देश संकटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरुलाई आह्वान गर्नुभयो । तपाईहरुले […]

‘देशको जिम्मा लिएकाहरू नदीनाला विदेशीलाई जिम्मा लगाउनु उपलब्धि ठान्छन्’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनाला भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन्। अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए।पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले

राप्रपाले बनायो भूतपूर्व सैनिकहरूलाई समेटेर संगठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो । अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद (राप्रपा) को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ । परिषदको सह–अध्यक्षमा डिबि थापा, […]

राप्रपाले गठन गर्‍यो भूतपूर्व सैनिकहरुलाई समेटेर संगठन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो ।  परिषद्‌ घोषणा सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/६३ पछ...

राप्रपाले गठन गर्‍यो भूतपूर्व सैनिकहरुलाई समेटेर संगठन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो ।  परिषद्‌ घोषणा सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/६३ पछ...

राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गर्नु छ : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/०६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित राप्रपा निकट भूतपूर्व सैनिकहरूको संगठन भूतपूर्व सैनिक परिषद् (राप्रपा)को घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले देशमा यथास्थितिमा परिवर्तनको आवश्यकता औंल्याए ।नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरू देशभक्त राष्

राप्रपाद्वारा भूतपूर्व सैनिक परिषद् कार्य समिति घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी निकट भूतपूर्व सैनिकहरुको संगठन भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भूतपूर्व सैनिकको संगठनको रुपमा अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा एक सय एक सदस्यीय कार्य समिति घोषणा गर्नुभएको हो ।