नेपालमा पहिलो पटक ब्रेन डेथमार्फत मिर्गौला प्रत्यारोपण १९ वर्षिया मिलन श्रेष्ठले गराएका हुन् । १४ वर्षको उमेरमा मिर्गौला फेल हुँदा परिवारसँग मिर्गौला म्याच नभएपछि मिर्गौला एक वर्ष प्रत्यारोपण गर्न चाहेर पनि पाएनन् । १५ वर्ष पुग्दा भाग्यवस् बेर्न डेथ अर्थात्, मष्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला प्राप्त गरेपछि उनले नयाँ जीवन पाएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवसको अवसरमा १२ औ नेपाल प्रत्यारोपण खेलकुद तथा मष्तिष्क मृत्युसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सुनाए