मुसाको सुप बेचेको न्युयोर्कको म्यानहटनको रेष्टुरेण्ट स्वास्थ्य विभागबाट बन्द

मुसाको सुप बेचेको आरोप लागेको न्युयोर्कको म्यानहटनको रेष्टुरेण्ट स्वास्थ्य विभागले बन्द गराएको छ । कोरियाटाउनको रेस्टुरेन्ट गाम्मियोकलाई स्वास्थ्य विभागले बन्द गराएको हो । उक्त रेष्टुरेण्टले यस हप्ता दुई ग्राहकहरूलाई मुसाको सुप खुवाएको भन्दै ग्राहकहरुले मुद्दा दायर गरेका थिए । डिपार्टमेन्ट अफ हेल्थ एण्ड मेन्टल हाइजिनले बुधबार निरीक्षण पछि उक्त रेष्टुरेण्ट बन्द गराएको हो । मेयर […]