विराटनगर – राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ मा ३ सय ६१ जनाले मतदानकार्यमा सहभागिता जनाएका छन्। विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण केन्द्रमा बुधबार सम्पन्न निर्वाचनमा २ सय ७० स्थानीय तहबाट र ९१ जनामा प्रदेश सांसदले मत खसालेको हुन्। प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार मतदानमा विराटनगर उपमहानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, […]