गोर्बाचेभको अन्त्येष्टि शनिबार गरिने

मंगलबार मस्कोमा मृत्यु भएका सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिबार हुने रसियाली समाचार संस्थाहरुले जनाएका छन् । गोर्वाचेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुने उनकी छोरीको भनाई उदृत गर्दै रुसी समाचार एजेन्सीहरूले जनाएका छन् । सन् १९५३ मा मृत्यु भएका जोसेफ स्टालिनको शव पनि सोही स्थानमा प्रदर्शनमा राखिएको थियो । गोर्बाचेभको शवलाई मस्कोको केन्द्रीय नोभोडेभिची कब्रिस्तानमा गाडिने गोर्बाचेभ फाउन्डेसनका प्रेस सचिव भ्लादिमिर पोल्याक

सम्बन्धित सामग्री

संविधानसभा सदस्य सुनुवारको अन्त्येष्टि सोमबार गरिने

शनिबार निधन भएकी संविधानसभा सदस्य दालकुमारी सुनुवारको अन्त्येष्टि सोमबार हुने भएको छ । रामेछाप गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा स्थित नेपाल क्यान्सर अस्पताल हरिसिद्वीमा निधन भएको...

दुर्घटनामा ज्यान गुमाएका मन्त्री सिंहको अन्त्येष्टि

९ असार, धनगढी । गाडी दुर्घटनामा ज्यान गुमाएका सुदूूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुुर सिंहको शनिबार अन्त्येष्टि गरिएको छ । सिंह र उनकी पत्नी अमृतादेवीको बझाङको सेती नदीको धौला बगर मसानघाट डुंग्रीमा शनिबार दिउँसो अन्त्येष्टि गरिएको हो । मन्त्री सिंहलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र परराष्ट्र मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रिय […]

आत्मदाह गरेका आचार्यको शनिबार पशुपतिमा अन्त्यष्टि

काठमाडौँ–सङ्घीय संसद् भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको शनिबार बिहान अन्त्येष्टि गरिएको छ । परिवारका सदस्यले आचार्यको शव बुझेपछि उनको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको हो । आचार्यको अन्त्येष्टिमा उनका परिवारका सदस्य, आफन्त, शुभेच्छुक, जिल्लावासीहरू पशुपति पुगेका थिए । व्यवसाय सञ्चालनका क्रममा झेलेका अनेक समस्या  सामाजिक सञ्जालमा पोस्ट गर्दै आचार्यले माघ १० गते मंगलबार संसद् […]

मिखाइल गोर्बाचेभको अन्त्येष्टि

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टि सम्पन्न भएको छ । उनको राजकीय सम्मानबिना नै शनिबार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएनन् । उनको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।सन् १९८५ देखि सन् १९९१ मा सत्तामा रहँदा गोर्बाचेभले लोकतान्त्रिक सुधारहरूद्वारा सोभियत संघलाई रूपान्तरण गर्न खोजेका थिए । सोभियत संघ विघटन गरेकाले अधिकांश रुसीले गोर्बाचेभलाई मन पराउँदैनथे । पश्चिमा देशहरुका लागि भने गोर्बाचेभ सदा नायक सावित भए । &nbs

गोर्बाचाेभको अन्त्येष्टि शनिबार गरिने

सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिबार हुने रसियाली समाचार संस्थाहरूले जनाएका छन्। सञ्चारमाध्यमका अनुसार गोर्बाचाेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुनेछ। सन् १९५३ मा मृत्यु भएका जोसेफ स्टालिनको शव पनि सोही स्थानमा प्रदर्शनमा राखिएको थियो। गोर्बाचेभको शवलाई मस्कोको केन्द्रीय नोभोडेभिची कब्रिस्तानमा गाडिने गोर्बाचेभ फाउन्डेसनका प्रेस सचिव भ्लादिमिर […]

गोर्बाचेभको अन्त्येष्टि शनिबार गरिने

मस्को – मंगलबार मस्कोमा मृत्यु भएका सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिवार हुने रसियाली समाचार संस्थाहरुले जनाएका छन् । गोर्वाचेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुने उनकी छोरीको भनाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले जनाएका छन् । सन् १९५३ मा मृत्यु भएका जोसेफ स्टालिनको शव पनि सोही […]

प्रदीप गिरीको राजकीय अन्त्येष्टि

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका गिरीको आइतबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । “नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ । सोहीअनुसार उहाँको राजकीय सम्मानका साथ […]

कांग्रेस नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका प्रतिनिधिसभा सदस्य समेत रहेका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक […]

प्रदीप गिरिको आजै अन्त्येष्टि गरिने

काठमाडौँ । आज नेपाली काँग्रेसका नेता प्रदीप गिरिको अन्त्येष्टि गरिने भएको छ । शनिबार (हिजो) राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिने छ। काँग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने भएको छ। त्यसपछि पार्टी […]

कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

१४ चैत, काठमाडौं । दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको शनिबार अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गीय जोशीको पार्थिव शरीरमा उनका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए । अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलीका लागि उनको […]