जनकपुरधाम- सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको बेला मधेश केन्द्रित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सत्तासीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कालो दिवस मनाउने घोषणा गरेको छ ।
तमलोपाका कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले संविधान दिवस मनाउने असोज ३ गतेका दिन कालो दिवस मनाउ...