एडीएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित

शनिवार साँझदेखि जिल्ला सदरमुकाम सिमकोटमा एडीएसएल सेवाले काम नगर्दा इन्टरनेट सेवा प्रभावित भएको छ । एडीएसएफ सेवा नहुँदा इन्टरनेट नभएर सेवाग्राहीलाई समस्या बनाएको छ । दैलेख र कालिकोटको बीचमा रहेको महाँबु लेकमा रहेको टावरमा खराबी आउँदा एडीएसएल सेवा सञ्चालनमा नआउँदा इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए । इन्टरनेट सेवा नहुँदा जिल्लामा सञ्चालित १ दर्जन बैंक तथा वित्तीय संस्थाको कार्य सञ्चालनमा बाधा पुगेको छ । सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयको ...

सम्बन्धित सामग्री

ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट अवरुद्ध हुँदा सेवा प्रभावित

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। इन्टरनेट अवरुद्ध भएपछि सेवा प्रभावित भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार इन्टरनेट सेवा अवरुद्ध भएका कारण विभिन्न कसुरमा कारबाहीका लागि खिचिएका कागजपत्र वितरणमा प्रभाव परेको छ।इन्टरनेट सेवा सुचारु भएर/नभएको जानकारी १०३ मार्फत लिएर मात्र कागजपत्र लिन जान सम्बन्धित सवारी चालक धनीहरूलाई कार्यालयले आग्रह गरेको छ।

हुम्लामा इन्टरनेट सेवा प्रभावित

हुम्लामा – कालिकोट र दैलेखबीचको महावु लेकको टावरमा समस्या आउँदा हुम्लामा आइतबारदेखि इन्टरनेट सेवा प्रभावित भएको छ। महावु लेक नजिकको टावरमा आएकोे समस्याका कारण नेपाल टेलिकमकाे सेवा अवरुद्ध भएकाे थियाे। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंकको पनि महाबु लेकमा नै समस्या आएकाेले यी क्षेत्रमा  इन्टरनेट सेवा ठप्प भएका छन्। रेडियो लिंकमा भएकाे समस्या समाधानकाे लागि प्राविधिक […]

जुम्लामा २ दिनदेखि इन्टरनेट सेवा बन्द, काम प्रभावित

जुम्ला – जुम्लामा दुई दिनदेखि इन्टरनेट सेवा बन्द भएको छ । इन्टरनेट बन्द हुँदा सरकारी कामकाजदेखि अन्य काम प्रभावित भएको छ । मोबाइल डाटा पनि नचल्दा सेवाग्राही मर्कामा परेका छन् ।  नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले इन्टरनेट नहुँदा समाचार पठाउनसमेत सकस भइरहेको जानकारी दिनुभयो ।  नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार दैलेखको रातालाग्नादेखि कालीकोटको भर्ताबीचमा समस्या आएको छ । अहिले समस्या देखिएको ठाउँमा टेलिकमको टोली पुगिसकेको र काम थालेको उहाँले जानक...

टावर तोडफोड हुँदा बझाङमा फोन र इन्टरनेट सेवा प्रभावित

बझाङ : नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा बझाङका तीनवटा स्थानीय तहमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएका छन्।बझाङको मष्टा गाउँपालिका-६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट र अन्य उपकरणमा तोडफोड भएको प्रहरीले जनाएको छ।सोमबार दिउँसो मष्टा गाउँपालिका-५ का स्थानीय भरत ओखेडाले टेलिकमको टावरमा तोडफोड गर्दा मष्टा गाउँपालिका, तल्कोट र साइपाल गाउँपालिकाका अधिकांश ठाउँमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्

समुद्रमुनि बिछ्याइएका केबलमा समस्या आउँदा नेपालको इन्टरनेट पनि प्रभावित

इन्टरनेट प्रवाहका लागि समुद्रमुनि बिछ्याइएका केबलमा समस्या आउँदा नेपालको इन्टरनेट पनि प्रभावित भएको इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल  (आइस्पान)ले जनाएको छ। आइस्पानले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि यस्ता केवलमा समस्या आएको उल्लेख गरेको छ। नेपालले भारतका टाटा, एयरटेल, साइफीबाट इन्टरनेट ब्यान्डविथ खरिद गर्छ। अपस्ट्रिम प्रोभाइडर्स भनिने यी कम्पनीका अनुसार मुम्बई खाडी मार्गको उपसमुद्री भागका केबलमा समस्या देखिएको जनाएको आइस्पानले उल्लेख गरेको छ। अहिले यस्ता सेवा प्रदायकले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्।...

केही दिनदेखि इन्टरनेट सेवा किन प्रभावित भइरहेको छ ? यस्तो छ सेवा प्रदायकको भनाइ

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सबमरिन केबलहरूमा समस्या देखिएपछि इन्टरनेट सेवा प्रभावित भएको बताएको छ । केही दिनदेखि इन्टरनेट सुस्त भएको गुनासो ग्राहकले गर्न थालेपछि आईस्पानले एक विज्ञप्ती जारी गर्दै समुन्द्र मुनि बिच्छ्याइएको सबमरिन केवलमा समस्या आउँदा इन्टरनेट प्रभावित भएको जानकारी दिएको हो ।  नेपालका अपस्ट्रिम प्रदायक टाटा, एयरटेल, सिफीका...

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीबीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट...

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीबीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएकामा कूल ६ सय ५६ मध्ये दुई सय ५७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको  प्राधिक

चार दिनदेखि विद्युत्, टेलिफोन र इन्टरनेट नहुँदा रसुवा भन्सारको काम प्रभावित

चार दिनदेखि विद्युत्, टेलिफोन र इन्टरनेट नहुँदा रसुवा भन्सारको काम प्रभावित भएको छ । चार दिनदेखि परिरहेको निरन्तर वर्षा र त्यसले विभिन्न स्थानमा पहिरो जाँदा विद्युतका पोलहरूमा क्षति पुगेको अनुमान...

दिल्लीमा किसान आन्दोलनमा तनाव, इन्टरनेट बन्द भएसँगै ५ करोड प्रयोगकर्ता प्रभावित

दिल्लीमा किसान आन्दोलन भड्किएसँगै धेरै क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ ।  इन्टरनेट बन्द गरिएसँगै करिब ५ करोड प्रयोगकर्ता प्रभावित भएको बताइएको छ ।  भारतको गृह मन्त्रालयले मंंगलवार राजधानीसहित केही क्षेत्रमा इन्टरनेट बन्द गरेको थियो ।  किसानको ट्याक्टर र्यालीपछि भएको हंगामामा एक जनाको मृत्यु भइसकेको छ भने केही मानिस घाइते भएका छन् ।  त्यसपश्चात राष्ट्रिय राजधानी क्षेत्रको सिंघु, गाजीपुर, टिकरी, मुकरबा चोक, नांगलोई तथा त्यस आसपासका क्षेत्रहरूमा इन्टरनेट बन्द गरिदिएको थियो ।