काठमाडौं । अर्जेन्टिना यति बेला विश्वकप उपाधि जितेको खुसीयाली मनाउन व्यस्त छ । मङ्गलवार कतारबाट विश्वकप ट्रफी लिएर स्वदेश फर्किएको अर्जेन्टिनी टिमलाई ब्युनोस आयर्समा ४ करोड भन्दा बढी समर्थकले स्वागत गरेका थिए । र, खेलाडीहरूसँगै ३६ वर्षपछि जितेको तेस्रो विश्वकप उपाधिको खुसीयाली मनाएका थिए । यद्यपि, अर्जेन्टिनी दर्शले मनाएको उत्सवको ‘हाईलाईटेड’ पात्र थिए गोलकिपर इमिलिआनो मार्टिनेज […]