काठमाडौं । बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताको चौथो संस्करणका लागि कथा आह्वान गरेको हो ।
प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि...
काठमाडौं । कोरोनाको महामारीले साँघुरिएको साहित्य गतिविधिलाई क्रियाशील बनाउन कथा प्रतियोगिता हुँदै छ । बाह्रखरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ (तेस्रो संस्करण) गर्दै छ । आइतबार राजधानीमा पत्रकार भेटघाटबीच यो प्रतियोगिताको घोषणा गरिएको छ । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न आफूहरूले विगत झैं यसपटक पनि यो प्रतियोगिता गरिरहेको आयोजक पक्षले जनाएको छ । जसमा संसारभर रहेका […]
The post १ लाख पुरस्कारसहितको कथा प्रतियोगिता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न १२खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ तेस्रो संस्करण घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षमा जस्तै प्रथम हुनेलाई रु. एक लाख, द्वितीयलाई रु. ६० हजार तथा तृतीय हुनेलाई रु. ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ […]
काठमाडौं : नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठूलो कथा लेखन प्रतियोगिता ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ घोषणा गरिएको छ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा गरिएको हो।बाह्रखरी बुक्सले आयोजना गरेको सो कथा प्रतियोगितामा सहभागिता जनाउनका लागि कथाकारलाई २०७८ साल भदौ ३१ गतेभित्र बाह्रखरी कथाको इमेलमा कथा पठाउन र संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आव्हान गरिएको छ।बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन
काठमाडौं : बाह्रखरी बुक्सले दोश्रो बाह्रखरी कथा प्रतियोगिता घोषणा गरेको छ।
बाह्रखरी बुक्सले शुक्रबार विशेष कार्यक्रम गरी दोश्रो कथा प्रतियोगिता आव्हान गरिएको बारे जानकारी गराएको हो। प्रतियोगितामा प्रथम हुनेले १ लाख , दोश्रोले ६० हजार र तेश्रोले ४० हजार रुपैयाँसहित अवार्ड र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगिताका लागि प्राप्त कथा...