एक लाख नगद राशि पुरस्कारकाे बाह्रखरी कथा प्रतियोगिता हुँदै
कथा लेखनको सम्बद्र्धन र प्रवद्र्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्को कदमका रूपमा छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ ।
कथा लेखनको सम्बद्र्धन र प्रवद्र्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्को कदमका रूपमा छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ ।
काठमाडौं । कोरोनाको महामारीले साँघुरिएको साहित्य गतिविधिलाई क्रियाशील बनाउन कथा प्रतियोगिता हुँदै छ । बाह्रखरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ (तेस्रो संस्करण) गर्दै छ । आइतबार राजधानीमा पत्रकार भेटघाटबीच यो प्रतियोगिताको घोषणा गरिएको छ । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न आफूहरूले विगत झैं यसपटक पनि यो प्रतियोगिता गरिरहेको आयोजक पक्षले जनाएको छ । जसमा संसारभर रहेका […]
The post १ लाख पुरस्कारसहितको कथा प्रतियोगिता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन दिने उदेश्यले यो वर्ष पनि ‘बाह्रखरी कथा प्रतियोगिता २०७८’ आयोजना गर्ने भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै आयोजक १२ खरी बुक्सले प्रतियोगिता सुरु भएको जानकारी दिएको हो ।विश्वभर छरिएर रहेका नयाँ तथा पुराना नेपाली कथा लेखकले भाग लिन सक्ने प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई पुरस्कारको ब्यवस्था समेत गरिएको छ ।जसमा प्रथम, दोस्रो र तेस्रोले क्रमशः एक लाख, ६० हजार तथा ४० हजार पुरस्कार रहेका छन् । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको अहिलेसम्मकै
नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न १२खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ तेस्रो संस्करण घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षमा जस्तै प्रथम हुनेलाई रु. एक लाख, द्वितीयलाई रु. ६० हजार तथा तृतीय हुनेलाई रु. ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ […]
काठमाडौं : बाह्रखरी बुक्सले दोश्रो बाह्रखरी कथा प्रतियोगिता घोषणा गरेको छ।
बाह्रखरी बुक्सले शुक्रबार विशेष कार्यक्रम गरी दोश्रो कथा प्रतियोगिता आव्हान गरिएको बारे जानकारी गराएको हो। प्रतियोगितामा प्रथम हुनेले १ लाख , दोश्रोले ६० हजार र तेश्रोले ४० हजार रुपैयाँसहित अवार्ड र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगिताका लागि प्राप्त कथा...