दोस्रो ‘डिसहोम बाह्रखरी कथा प्रतियोगिता’ घोषणा

१२ खरी बुक्सले दोस्रो ‘डिसहोम बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक

सम्बन्धित सामग्री

चौंथो बाह्रखरी कथा प्रतियोगिताको घोषणा

१२ खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता घोषणा गरिएको हो ।

‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’ले नेपाली कथा साहित्यलाई नयाँ उचाइ दिने विश्वास

काठमाडौं । चौथो ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता २०७९’ आह्वान कार्यक्रममा सहभागीहरूले बाह्रखरी कथा प्रतियोगिताले नेपाली कथा साहित्य र लेखन कलालाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन् । कथाका प्रतियोगिता नगन्य रुपमा हुँदै आएको अवस्थामा आकर्षक पुरस्कारसहितको ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’ले नेपाली कथा साहित्यलाई नयाँ उचाइ र गन्तब्यमा पुर्‍याउने उनीहरूको विश्वास छ...

१ लाख पुरस्कारसहितको कथा प्रतियोगिता

काठमाडौं । कोरोनाको महामारीले साँघुरिएको साहित्य गतिविधिलाई क्रियाशील बनाउन कथा प्रतियोगिता हुँदै छ । बाह्रखरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ (तेस्रो संस्करण) गर्दै छ । आइतबार राजधानीमा पत्रकार भेटघाटबीच यो प्रतियोगिताको घोषणा गरिएको छ । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न आफूहरूले विगत झैं यसपटक पनि यो प्रतियोगिता गरिरहेको आयोजक पक्षले जनाएको छ । जसमा संसारभर रहेका […] The post १ लाख पुरस्कारसहितको कथा प्रतियोगिता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘बाह्रखरी कथा प्रतियोगिता’ का लागि आवेदन खुल्ला

नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन दिने उदेश्यले यो वर्ष पनि ‘बाह्रखरी कथा प्रतियोगिता २०७८’ आयोजना गर्ने भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै आयोजक १२ खरी बुक्सले प्रतियोगिता सुरु भएको जानकारी दिएको हो ।विश्वभर छरिएर रहेका नयाँ तथा पुराना नेपाली कथा लेखकले भाग लिन सक्ने प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई पुरस्कारको ब्यवस्था समेत गरिएको छ ।जसमा प्रथम, दोस्रो र तेस्रोले क्रमशः एक लाख, ६० हजार तथा ४० हजार पुरस्कार रहेका छन् । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको अहिलेसम्मकै

बाह्रखरी कथा प्रतियोगिता: संसारभरका नेपाली कथाकारलाई आव्हान, प्रथम हुनेलाई एकलाख

नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न १२खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ तेस्रो संस्करण घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षमा जस्तै प्रथम हुनेलाई रु. एक लाख, द्वितीयलाई रु. ६० हजार तथा तृतीय हुनेलाई रु. ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ […]

‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा

काठमाडौं :  नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठूलो कथा लेखन प्रतियोगिता ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ घोषणा गरिएको छ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा गरिएको हो।बाह्रखरी बुक्सले आयोजना गरेको सो कथा प्रतियोगितामा सहभागिता जनाउनका लागि कथाकारलाई २०७८ साल भदौ ३१ गतेभित्र बाह्रखरी कथाको इमेलमा कथा पठाउन र संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आव्हान गरिएको छ।बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन

‘बाह्रखरी कथा प्रतियोगिता’ का लागि कथा आह्वान

काठमाडौँ– बाह्रखरी बुक्सले बाह्रखरी कथा प्रतियोगिताको तेस्रो संस्करण (२०७८) का लागि कथा आह्वान गरेको छ । कथा आगामी भदौ ३१ गतेसम्ममा पठाइसक्नुपर्नेछ । प्रतियोगितामा प्राप्त भएका कथाहरूबाट आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छान्नेछ । यसरी छानिएका मध्ये अन्तिम निर्णायक समूहले २५ वटा उत्कृष्ट कथा छनोट गरेर यिनै मध्येबाट पहिलो, दोस्रो र तेस्रो उत्कृष्ट कथा […]

बाह्रखरी कथा प्रतियोगिता (तेस्रो संस्करण)को पत्रकार सम्मेलन

काठमाडौं । बाह्रखरी कथा प्रतियोगिता (तेस्रो संस्करण)को पत्रकार सम्मेलन सुरु भएको छ । काठमाडौंको एलिस क्याफेमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

बाह्रखरी कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम

काठमाडौं । बाह्रखरी बुक्सको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’