काठमाडौं : प्रतिनिधिसभा सदस्यमा शपथ लिन छुटेका प्रेम आले र माया राईले मंगलवार सपथ लिने भएका छन्। सिंहदरवारस्थित संघीय संसद्को सचिवालयको कानुन समितिको हलमा सपथ हुने भएको हो।
दिउँसो साढे १२ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको छ। प्रतिनिधिसभाका अरु सदस्यले जेष्ठ सदस्य पशुपति शम्शेरबाट पुस ७ गते संघीय संसद् भवन…