बिराज रोस्यारा कैलाली । कोरोनाको नयाँ भेरियन्ट भारत हुदै नेपाल प्रवेश नहोस भनेर सुदूरपश्चिम प्रदेशमा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिमको भारतसँग सीमा जोडिएका गड्डाचौकी, त्रिनगर, पुलघाट, झुलाघाट लगायत मुख्य नाकामा उच्च सतर्कता अपनाइएको […]