सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

काठमाडौं, ६ साउन । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो । भन्सार कार्यालयले बैककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थानमा विष्कुट आकारको पहेँलो धातु जफत गरेको […]

सम्बन्धित सामग्री

पशुपतिनाथको जलहरीबारे के भनेको थियो महालेखाले ?

काठमाडौ । बुधबारको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीमा ओली सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेका सांसदहरूले आजको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । दाहालले जलहरीमा सुनको सट्टा पित्तल राखेको आरोप लगाएका थिए । एमालेले आरोप पुष्टि गर्न चुनौती दिँदै सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ । महालेखा परीक्षकको ५९औं […]

पशुपतिको गजुरमा सुन कि पित्तल ? यस्तो छ महालेखाको प्रतिवेदन

महालेखाको आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदनमा सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको उल्लेख गरेको छ ।

कमलादीबाट बरामद १५ केजी धातुमा आधा केजी मात्रै सुन!

काठमाडौं : प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ केजी पहेँलो धातुमध्ये अधिकांश पित्तल निस्किएको छ। महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार बरामद १५ केजी धातुमा आधा केजी मात्रै सुन पुष्टि भएको हो। महानगरीय प्रहरी बृत्त दरबारमार्गले बरामद गरेको उक्त धातुमध्ये अधिकांश पित्तल भएको खुलेको छ।...