काठमाडौं, २४ साउन । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं प्रदेश सांसद मनीषकुमार सुमनले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । ‘हो, मधेस प्रदेशमा ६-७ वर्षदेखि जसपाले नेतृत्व गरिरहेको छ । त्यसैले प्रादेशिक व्यवस्थालाई नरुचाउनेले पानी नपरेको दोष पनि मुख्यमन्त्रीलाई लगाए । प्रदेश सरकार अधिकारसम्पन्न छैनन्, प्रदेश सरकार केन्द्रिकृत […]