बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद छन्: जसपा नेता

काठमाडौं, ३० असार । जनता समाजवादी पार्टी (जसपा) नेता गंगानारायण श्रेष्ठले बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “अहिले हामीले कसको पक्षमा कति जना सांसद भनेर गणना गरेका छैनौं । तर १० जनाभन्दा […]

सम्बन्धित सामग्री

विभाजनको डिलमा जसपा, के भन्छन् बाबुराम भट्टराई ? (भिडियोसहित)

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) का  प्रतिनिधिसभामा १९ सांसद छन् । पार्टीको केन्द्रीय कमिटीमा ४९९ सदस्य छन् । एमसीसी लगायतका विषयमा दुई मत देखियो यो पार्टीभित्र संघीय परिषद अध्यक्ष डा. भट्टराई र केन्द्रीय अध्यक्ष यादवबीच मतभेद बढ्दै गएको छ । यो विवादका कारण आगामी स्थानीय चुनावअघि नै डा. भट्टराई र यादवको नेतृत्वमा पार्टी विभाजित हुने सम्भावना बढेको छ ।जसपामा देखिएको विवादबारे  सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री एवं जसपा नेता डा. बाबुराम भट

बाबुरामनिकट विश्वदीपले महेश बस्नेतलाई ‘एमालेका अपहरण विभाग प्रमुख’ भने

काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टीका युवा नेता विश्वदीप पाण्डेले नेकपा एमालेका सांसद महेश बस्नेतलाई ‘एमालेका अपहरण विभाग प्रमुख’ भनेका छन् । उनले आज सामाजिक सञ्जालमा बस्नेतलाई अपहरण विभाग प्रमुख भनेका हुन् । बस्नेतले पूर्वप्रधानमन्त्री एवं जसपा नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रातको १ बजे भेटेर प्रधानमन्त्री बनाइदिनुपर्यो भनेको प्राइम टाइम्स […]