आठ करोडमा निर्माण भएको मण्डला थिएटरको आज उद्घाटन

काठमाडौं । मण्डला थिएटर नयाँ भवनमा आजबाट सुरु हुँदै छ । अनमानगरबाट थापागाउँ सरेपछि मण्डला थिएटर आजबाट पुनः सुरु हुन लागेको हो ।  ‘रोगन’ नाटक मञ्चन गर्दै मण्डला थिएटर नयाँ भवनबाट सुरु हुन लागेको हो । राजन खतिवडाले निर्देशन गरेको नाटकमा एक वर्ष अगाडि मण्डलाबाट पास आउट भएका (आठाैं ब्याच)का विद्यार्थीको अभिनय...

सम्बन्धित सामग्री

साढे तीन करोडमा मण्डलाको नयाँ थिएटर निर्माण हुँदै

काठमाडौं । दश वर्षदेखि अनामनगरमा रहेको मण्डला थिएटरलाई पछ्याउनेहरुले अब केही समय पछि उक्त स्थानमा सो थिएटर भेट्ने छैनन् । त्यसो भए के अब मण्डला थिएटर गुरुकुलकै हालतमा पुगेको हो ?  भाग्य भनौं या कर्म ? सायद कर्मभन्दा उचित होला । अनामनगरको मण्डला खोज्दै अब नाटकप्रेमीहरु थापा गाउँ पुग्नुपर्ने छ । कहिलेबाट...