काठमाडौं : जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को अस्पतालमा उपचार भइरहेको छ। मस्तिष्कघात भएपछि बल्खुमा रहेको बयोधा अस्पतालमा उपचाररत टुहुरेको स्वास्थ्य अवस्था गम्भीर रहेको संगीतकार राजेश थापाले जानकारी दिए।
७६ वर्षिय टुहुरेको अहिले आइसियुमा उपचार भइरहेको छ। मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल पुर्याइएको थियो।
मस्तिष्कघाटपछि…