सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठक सकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने बताएपछि सर्वोच्चका न्यायाधीशहरू थप छलफलका लागि आज बैठक बसेका हुन्। बैठक करिब १५ मिनेट बसेको हो।
मंगलबार जबरासँग आधा घन्टा...
काठमाडौँ – झुठा विवरण पेश गरी दोहोरो पासपोर्ट लिएको विषयमा रविलामिछानेमाथि छानबिन नै नगर्ने महान्यायाधीवक्ताको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकिएको छ। युवराज पौडेलले दायर गरेको रिटको बुधबार सर्वोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सकिएको छ। सर्वोच्च प्रशासनका अनुसार केहीबेरमा लिखित आदेश जारी गर्ने तयारी भइरहेको छ। मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाले रिटमाथि सुनुवाइ गर्न […]
ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो । त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय
काठमाडौँ- ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल […]
काठमाडौं। ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल […]
काठमाडौँ– नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बहस सकिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ भएको हो। अधिकारीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, राधेश्याम अधिकारी, शम्भु थापा र हरिहर दाहालले बहस गरेका छन्। यस विषयमा आजै आदेश आउने सर्वोच्च स्रोतले जानकारी दियो। आफूमाथि अवैध रुपमा सरकारले कारवाही […]