काठमाडौँ – झुठा विवरण पेश गरी दोहोरो पासपोर्ट लिएको विषयमा रविलामिछानेमाथि छानबिन नै नगर्ने महान्यायाधीवक्ताको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकिएको छ। युवराज पौडेलले दायर गरेको रिटको बुधबार सर्वोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सकिएको छ। सर्वोच्च प्रशासनका अनुसार केहीबेरमा लिखित आदेश जारी गर्ने तयारी भइरहेको छ। मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाले रिटमाथि सुनुवाइ गर्न […]