२८ असोज, कञ्चनपुर । भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव फेला परेको छ।
भत्किएको झोलुंगे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको …
RajdhaniDaily.com | मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरला नाकाबाट २५०० बढी -
नेपालमा डिजिटल बैंकिङ सेवाको प्रयोग व्यापक रूपमा विस्तार हुँदै गएको छ। उपलब्ध तथ्याङ्कअनुसार मोबाइल बैंकिङका ग्राहक ३ करोड ४ लाख ७३ हजार ६९० पुगेका छन्। बैंकिङ सेवामा डिजिटल माध्यमको प्रयोग बढ्दै जाँदा मोबाइल बैंकिङ, डेबिट कार्ड र एटीएममार्फत वित्तीय कारोबार गर्ने प्रवृत्ति विस्तार भएको देखिन्छ। उपलब्ध विवरणअनुसार बैंक तथा वित्तीय संस्थामा कुल ६ करोड ४० […]
पोखरा । गण्डकी प्रदेशको गौरवको योजना ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माणको योजना अलपत्र परेको छ । संघीयतापश्चात् प्रदेश सरकारले आफ्नै लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने गुरुयोजना बनाएको थियो । पोखरा महानगरपालिका वडा नम्बर ३३, भरतपोखरीस्थित पशुपतिघाटमा १ अर्ब ६३ करोड रुपैयाँको लगानीमा रंगशाला निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रदेश सरकारले तयार गरेको थियो […]