आइटेल ब्रान्डको नयाँ स्मार्टफोन बजारमा

मोबाइल व्यवसायमा चर्चित ब्रान्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले बिहीबारबाट स्मार्टफोनको नयाँ मोडल पी-५५ को नेपाली बजारमा बिक्री सुरु गरेको हो । सो मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीबी र्‍याम प्लस १ सय...

सम्बन्धित सामग्री

आइटेल ब्रान्डको नयाँ स्मार्टफोन बजारमा

मोबाइल व्यवसायमा चर्चित ब्रान्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले बिहीबारबाट स्मार्टफोनको नयाँ मोडल पी-५५ को नेपाली बजारमा बिक्री सुरु गरेको हो । सो मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीबी र्‍याम प्लस १ सय...

साओमी नेपालको ५ वर्ष पूरा

नेपालमा साओमीले ५ वर्ष पूरा गरेको छ । नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धतासँगै साओमील नेपालले ५ वर्ष पूरा गरेको हो ।  सन् २०१८ मा सार्वजनिक भएदेखि नै साओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय इनोभेसन र किफायती मूल्यमा...

इन्फिनिक्स स्मार्टफोन बजारमा

काठमाडौं । नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्रान्डको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी सारथी इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्ट फोन लन्च गरेको छ । चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको छ । कम्पनीले नेपाली उपभोक्ताको रुची र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्ट फोन ल्याएको हो […]

‘नयाँ बजेट स्मार्टफोन’ सार्वजनिक

काठमाडौँ – नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्रान्डको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी सारथि इन्टरप्राइजेजले नेपाली बजारमा ‘नयाँ बजेट स्मार्टफोन’ सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको हो। कम्पनीले नेपाली उपभोक्ताको रुचि र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्टफोन ल्याएको बताएको छ। कम्पनीका अनुसार स्मार्टफोनमा ६–६ […]

ग्यालेक्सी एस २२ सिरिज बजारमा

काठमाडौं (नेस) । नेपालको सबैभन्दा बढी विश्वसनीय स्मार्टफोन ब्रान्ड सामसङले आजदेखि नेपालमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरू बजारमा ल्याएको छ । ग्यालेक्सी एस २२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरूका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट […]

भिभोको नयाँ सिरिज नेपाली बजारमा

काठमाडौं (नेस) । विश्वकै अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले स्मार्टफोनका क्यामरा सर्वसाधारणका लागि अझ पहुँच योग्य होस् भन्ने उद्देश्यले निरन्तर रूपमा काम गर्दै आइरहेको छ । ब्रान्डको भी सिरिज स्मार्टफोन वास्तविक प्राविधिक परिवर्तनको उदाहरणका रूपमा रहँदै आएका छन् । डिजाइन तथा क्यामराको कार्य सम्पादनलगायतका सबै विधामा भी सिरिजका स्मार्टफोन खरो उत्रिएका छन् । यसको श्रेय नयाँ […]

सिम्फोनी ब्रान्डका मोबाइल बजारमा

काठमाडौं (अस) । बंगलादेशी मोबाइल फोन ब्रान्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको छ । सिम्फोनीका मोबाइल फोन सिम्फोटेक प्रालिले नेपाली बजारमा उपलब्ध गराएको हो । सिम्फोनी ब्रान्डका ६ स्मार्टफोन मोडल कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी जेड १८, जेड २८, जेड ३२, जेड ३०प्रो र जेड ४० स्मार्ट फोन सार्वजनिक गरेको हो । कम्पनीले नेपालमा भित्र्याएको सिम्फोनी ब्रान्डका फोन अन्तर्राष्ट्रिय गुणस्तर र नवीनतम प्रविधि र युवामैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षाका लागि उपयुक्त रहेको बताइएको छ । फोनमा फोटोग्राफीका लागि ड्युल र ट्रिपल क्यामेरा रहेको छ । ‘हामीले पहिलो पटक बंगलादेशको नम्बर १ ब्रान्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौं । यो ब्रान्डका फोनमा प्रिमियम फिचर रहनुका साथै युवा पुस्तालाई आकर्षित गर्नेछ’, सेल्स/मार्केटिङ म्यानेजरद्वय राजेश चालिसे तथा गोविन्द बस्यालले भने । हाल सार्वजनिक गरिएका मोबाइलको मूल्य ११ हजार ७९९ देखि १६ हजार ८९९ रुपैयाँसम्म रहेको कम्पनीले बताएको छ ।

२० हजारभन्दा कममा पाइने रेड्मीका फोन

चिनियाँ ब्रान्डको स्मार्टफोन कम्पनी शाओमी नेपालले तीन सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन्ः एमआइ, पोको र रेड्मी। यी फोनमध्ये रेड्मी सिरिजका फोन बढी चर्चामा छन्।

१० हजारभन्दा कम मूल्यमा पाइने लाभाका ४ स्मार्टफोन

विगत दस वर्षदेखि नेपाली बजारमा लाभाका विभिन्न फोनहरू बिक्री भइरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा लाभा ब्रान्डको हिस्सा सबैभन्दा धेरै, १५ प्रतिशत छ।

गुगलको अर्को स्मार्टफोन

गुगलले अहिले आफ्नो ब्रान्डको दोस्रो स्मार्टफोन, पिक्सेल २ बजारमा ल्याउने तयारी गरिरहेको छ । गुगल ब्रान्डको पहिलो स्मार्टफोन पिक्सेलले राम्रै व्यापार गरेको थियो ।