१० हजारभन्दा कम मूल्यमा पाइने लाभाका ४ स्मार्टफोन

विगत दस वर्षदेखि नेपाली बजारमा लाभाका विभिन्न फोनहरू बिक्री भइरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा लाभा ब्रान्डको हिस्सा सबैभन्दा धेरै, १५ प्रतिशत छ।

सम्बन्धित सामग्री

नृत्य गर्दा स्मार्टफोन

चलचित्र रङ्गेलीको गीत ‘हातैले उघाएर’ को अडियोमा नृत्य गर्दा स्मार्टफोन उपहार पाइने भएको छ । सो भिडियो आफ्नो फेसबुक वा इन्स्टाग्रामको प्रोफाइलमा पोस्ट गरी उत्कृष्ट फिचरसहितको युमिडिजी स्मार्टफोन प्राप्त गर्न सकिने चलचित्रका कार्यकारी निर्माता जितेन्द्र खतिवडाले बताउनुभयो । प्रतिस्पर्धामा सहभागीमध्ये सबैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने भिडियो बनाउने दुई जनाले सो स्मार्टफोन जित्ने छन् । भिडियो यही माघ २७ सम्ममा पोस्ट गरिसक्नुपर्ने छ ।

२५ हजार बढी मूल्यको सामसङ स्मार्टफोन किस्ताबन्दीमा

सामसङले २५ हजारभन्दा महँगा स्मार्टफोन किस्ता बन्दीमा बिक्री गर्ने भएको छ । यस्तो फोन खरिद गर्ने ग्राहकले शून्यप्रतिशत ब्याजदरमा वित्तीय सुविधा पाइने पनि कम्पनाीले जनाएको छ । इन्स्टा फाइनान्स कार्यक्रम सुरुवात गर्दै कम्पनीले यस्तो घोषणा गरेको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए । सासमङ इन्स्टा फाइनान्सले ग्राहकलाई सहजतापूर्वक सामसङको अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सहयोग […]

२५ हजार बढी मूल्यको सामसङ स्मार्टफोन किस्ताबन्दीमा खरिद गर्ने सुविधा

काठमाडौं । सामसङले २५ हजारभन्दा महँगा स्मार्टफोन किस्ता बन्दीमा बिक्री गर्ने भएको छ । यस्तो फोन खरिद गर्ने ग्राहकले शून्यप्रतिशत ब्याजदरमा वित्तीय सुविधा पाइने पनि कम्पनाीले जनाएको छ । इन्स्टा फाइनान्स कार्यक्रम सुरुवात गर्दै कम्पनीले यस्तो घोषणा गरेको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए । सासमङ इन्स्टा फाइनान्सले ग्राहकहरुलाई सहजतापूर्वक सामसङको अत्याधुनिक प्रविधिमा अपग्रेड […]

अब ३ सय डलर माथिको मोबाइल आयात गर्न नपाइने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई थप कडाइसहित भदौ १४ गतेसम्मका लागि निरन्तरता दिएको छ ।यससँगै अब ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट मोबाइल फोन आयात गर्न नपाइने भएको छ। यसअघि वैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदा ६ सय डलससम्मका स्मार्टफोन आयात गर्न पाइने थियो।

भिभाेले नेपाली बजारमा ल्यायो वाई ५५ स्मार्टफोन

भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई ५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । यसमा क्यामेरा, ब्याट्री, एपीरियन्स र कार्यसम्पादन लगायतका सबै आवश्यकताहरू पूरा गर्ने फिचर रहेको कम्पनीले बताएको छ । यो स्मार्टफोन सुलभ तथा उचित मूल्यमा पाइने समेत कम्पनीले बताएको छ । वाई सिरिज युवा केन्द्रित फेसनशील तथा उत्कृष्ट फोनको चाहना राख्ने व्यक्तिहरुका लागि डिजाइन गरिएको भिभोले जानकारी दिएको छ ।वाई ५५ ले फेशनेबल तथा रुचिपूर्ण डिजाइन प्रदान गर्ने गरेको छ । साथै, यसमा फ्ल्

खल्तीबाट भुक्तानी गर्दा शतप्रतिशत क्यास्ब्याक पाइने

काठमाडौँ, १ चैत्र । खल्तीले किस्ता (ईएमआई) भुक्तानी गर्दा शतप्रतिशतसम्म क्यासब्याक पाइने अफर ल्याएको छ । साथै दुई भाग्यशाली विजेताले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउने खल्तीले जनाएको छ। हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्लू इन्भेष्टमेन्टको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानीमा शत प्रतिशत क्यास ब्याक […]

कस्तो छ २९ हजारमा पाइने रियलमी–८ स्मार्टफोन? (भिडिओ रिभ्यु)

यसमा ‘डेयर टु लिप’ भन्ने ट्याग पनि लेखिएको छ। जसले फोनको डिजाइनलाई दमदार देखाएको छ।

२० हजारभन्दा कममा पाइने रेड्मीका फोन

चिनियाँ ब्रान्डको स्मार्टफोन कम्पनी शाओमी नेपालले तीन सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन्ः एमआइ, पोको र रेड्मी। यी फोनमध्ये रेड्मी सिरिजका फोन बढी चर्चामा छन्।

सुगम पोखरेलको गीतमा टिकटक बनाए स्मार्टफोन पाइने

विजेतालाई स्मार्टफोन दिइने बताइएको छ भने आगामी म्युजिक भिडियोमा अभिनय समेत गराइने बताइएको छ ।

३० हजारभन्दा कम मूल्यमा पाइने हुवावेका फोन

हुवावेका उक्त मूल्यमा दुई मोडलका स्मार्टफोन बजारमा पाइने कम्पनीले बताएको छ। ती ‘वाइ–७प्रो(२०१९)’ र ‘वाइ–९प्राइम (२०१९)’ हो।