काठमाडौं । संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी कम्प्याक्ट अनुमोदन भयो ।
कार्यान्वयनमा आएको पाँच वर्षभित्रमा परियोजना सम्पन्न हुनैपर्ने व्यवस्था सम्झौतामा छ । परियोजना कार्यान्वयनमा जानुअगाडि विभिन्न ६ वटा पूर्वसर्त पूरा गर्नुपर्नेमा अब एउटा पूर्वसर्त पूरा गर्नुपर्नेछ ।
परियोजना कार्यान्वयन निकाय एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार अब निर्माण क्षेत्रसम्मको पहुँच (साइट...