काठमाडौं । प्रवर्द्धकहरूले जलविद्युत विकासमा देखिएका समस्या समाधान गर्न सरकारले ऊर्जा संकटकाल लगाउनुपर्ने माग गरेका छन् । जलविद्युतको विकासमा बन, वातावरण, भूमि सम्बन्धी कानुनले बाधा पुर्याउँदै आएको छ । विशेष गरी जग्गा प्राप्ति, रुख कटानी लगायतका विषयमा त्यस्ता कानुनले अवरोध गर्दै आएको छ । अब ऊर्जा सकंटकाल लगाएर उक्त कानुनमा भएका बुँदाहरू निलम्बन गर्नुपर्ने प्रवद्र्धकहरुको माग […]