काठमाडौँ। छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा एक प्रिन्सिपल पक्राउ परेका छन्। यौन दुर्व्यहारको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन्।
शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो।