सुदूरपश्चिममा चुनावी गठबन्धन सम्भव छैन : वीरबहादुर बलायर

 कैलाली । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा काँग्रेस एक नम्बर पार्टी बन्ने बताएका छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा काँग्रेसलाई एक नम्बर पार्टी हुनबाट कसैले रोक्न नसक्ने उनको भनाइ छ ।बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन हुने संकेत नदेखिएको पनि बताए । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश सरकारमा काँग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको उनले प्रस्ट पारे ।स्थानीय तह

सम्बन्धित सामग्री

धेरै विधेयक पारित गर्न निरन्तर छलफलमा छौँ : नेता वीरबहादुर बलायर

सङ्घीय संसद्को चालु अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई चुस्त र नतिजामुखी तुल्याउन सरकार, सिङ्गो संसद्, राजनीतिक दल र संसद्कै कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर बनाएर काम गरिरहेको छ । सोहीअनुरुप अहिले संसदीय समितिहरूले आफ्नो जिम्मेवारीमा आएका विधेयकलाई तदारुकताका साथ संशोधन र दफाबार छलफलका माध्यमबाट समृद्ध तुल्याउने काम भइरहेको छ । भर्खरै म संलग्न कृषि, सहकारी तथा प्राकृतिक …

कैलाली ४ मा गठबन्धनका वीरबहादुर विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायर विजयी भएका छन्।...

कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर विजयी भएका छन्। बलायर २६ हजार १७१ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका सचिव लेखराज भट्टलाई पराजित गरे। भट्टले २२ हजार ५३३ मत प्राप्त गरेका छन्। भट्टले बलायरसँग ३ हजार ६ सय ३८ मतले हारेका हुन्। यहाँ २०७४ सालकाे […]

कैलाली ४ मा लेखराज भट्टलाई हराएर कांग्रेसका वीरबहादुर बलायर विजयी

काठमाण्डाै – कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी हुनुभएको छ । बलायरले नेकपा एमालेका उम्मेदवार लेखराज भट्टलाई पराजित गर्नुभएको हो । बलायरले २६ हजार १ सय ७१ मत ल्याउनुभएको छ । लेखराज भट्टले २२ हजार ५ सय ८७ मत ल्याएर पराजित हुनुभएको छ ।

कैलाली ४ बाट कांग्रेसका बलायर विजयी, एमालेसचिव भट्ट पराजित

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् । एमालेसचिव लेखराज भट्टलाई तीन हजार ५८४ मतअन्तरले हराउँदै बलायर विजयी हुन् । बलायर २६ हजार १७१...

लेखराजलाई राजनीतिमा उठ्न नसक्ने गरी हराउँछु : वीरबहादुर बलायर

मंसिर ४ को निर्वाचनमा कैलाली–४ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा कांग्रेसका वीरबहादुर बलायरसँग मैदानमा छन् । उनलाई एमालेबाट उम्मेदवार बनेका लेखराज भट्टले चुनौती दिने देखिन्छ ।   उनै बलायरसँग चुनावी विषयमा केन्द्रित रहेर  गरिएको कुराकानीको सम्पादित अंश–कैलाली–४ मा गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रचारप्रसार कसरी अगाडि बढाउनुभएको छ ?अहिलेसम्म मेरो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने ३० वटै वडामा कर

सुदूरपश्चिममा देउवा समूहको क्लिन स्विप

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन्। प्रतिस्पर्धी नारायणदत्त मिश्रलाई चार सय ८ मतको अन्तरले पछि पार्दै बलायर सभापतिमा निर्वाचित भएका हुन्। बलायर पार्टी सभापति एवम् प्रधानमन्त्री...

२०४६ को आन्दोलनका ‘हिरो’ वीरबहादुर बलायर बने कांग्रेस सुदूरपश्चिमको सभापति

धनगढी – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट पूर्वमन्त्री वीरबहादुर बलायर निर्वाचित भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजुको पनि विश्वास पात्रका रूपमा चिनिएका बलायरले सुदूरपश्चिम प्रदेश सभापतिमा जित हाँसिल गरेका हुन् । उनले कुल खसेको १ हजार ३ सय मध्ये ६८८ मत पाएका छन्। उनका प्रतिद्धन्दी नारायणदत्त मिश्रले २८० […]

कांग्रेस प्रदेश अधिवेशनः बलायर र मिश्रबीच प्रतिस्पर्धा

नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्व मन्त्री वीरबहादुर बलायर र कैलालीका पूर्व जिल्ला विकास समितिका सभापति नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुने भएको छ।...