पाकिस्तानमा युवती अपहरणको विरोधमा हिन्दु समुदायको प्रदर्शन

पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको  आरोपमा विरोध प्रदर्शन गरेका छन्।  अपहृत युवती करीना नामकी हिन्दु युवती रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रदर्शनकारीहरूका अनुसार युवतीलाई खलील रहमान जोनोका परिवारका सदस्यहरूले जुलाई ६ मा काजी अहमद टाउनको उन्नार मुहल्लामा अपहरण गरेका थिए। प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै युवतीको खोजीका निम्ति पूर्व

सम्बन्धित सामग्री

सन् २०२२ मा विश्वका चर्चित प्रदर्शन (तस्वीरमा)

काठमाडौं : यतिखेर अंग्रेजी नयाँ वर्ष सन् २०२३ नजिकै आइपुगेको छ। फर्केर हेर्दा सन् २०२२ लाई अन्य वर्ष झैँ यस वर्ष पनि विश्वका विभिन्न देशमा सरकारविरोधी प्रदर्शन भए।युक्रेनविरुद्ध रुसले युद्ध छेडेपछि रुसको राजधानी मस्कोलगायत विभिन्न शहरमा आन्दोलन भएका थिए। यतिमात्र होइन इरानमा पनि यो वर्ष सरकारविरोधी प्रदर्शन चर्किएको थियो। उक्त दंगामा करिब २ सय प्रदर्शनकारीको मृत्यु भएको र सयौंलाई गिरफ्तार गरिएको थियो।गत सेप्टेम्बरमा इरानी राजधानी तेहरानको एउटा प्रहरी चौकीमा हिरासतमा राखिएकी २

‘आइना’ मा एसिड आक्रमणमा परेका युवती

काठमाडौं : उनीहरू कसैको अनुहारमा आफन्तले नै एसिड फ्याँके, कसैको सम्बन्धविच्छेद भइसकेको पतिले त कसैको आफ्नै साथी, आफ्नै प्रेमी, कसैको आफ्नै दाजुभाइले समेत एसिड फ्याँके।जीवनको सबैभन्दा कष्टकर समय, एउटा अनिच्छित घुम्ती काटेर उनीहरू एउटा सहज र खुशी जीवन बिताउन चाहन्छन् र धेरै हदसम्म सफल पनि छन्। काठमाडौं अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को अन्तिम दिन सोमबार पर्यटन बोर्डमा भारतीय निर्देशक सिद्धान्त सरिन र देवकोन सिंह सोलंकीको डकुमेन्ट्री फिल्म ‘आइना’

इरानी मूलका अमेरिकीले गरे वासिङ्टनमा प्रदर्शन

गत महिना महसा अमिनीको मृत्युपछि इरानमा भएको राष्ट्रव्यापी विरोध प्रदर्शनलाई समर्थन गर्न इरानी मूलका  हजारौं मानिसहरूले शनिबार वाशिङ्टनमा जुलुस निकालेका थिए । जब उनीहरू नेशनल मलबाट हिंड्दै गर्दा उनीहरूले “महिला, जीवन, स्वतन्त्रता“ र “इरानका लागि न्याय“ जस्ता नारा लगाएका थिए । हिजाब नियम उल्लंघन गरेको अभियोगमा गत महिना इरानमा हिरासतमा राखिएकी युवती महसा अमिनीको मृत्युपछि त्यसको विरोधमा देशव्यापी प्रदर्शन भएको छ । इरानी महिलाको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै

इरानमा प्रदर्शन थप चर्किँदै, कडा रूपमा प्रस्तुत हुने राष्ट्रपतिको चेतावनी

इरानका राष्ट्रपतिले सरकार विरोधी प्रदर्शनकारीलाई कडा कारवाही गर्ने बताएका छन्। विगत एक हप्ताभन्दा लामो समयदेखि इरानमा सरकार विरोधी प्रदर्शन हुँदै आएको छ। २२ वर्षीया युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा त्यसको विरोधमा प्रदर्शन हुँदै आएको छ। कपाल राम्रोसँग छोपिने गरी सल नओढेको भन्दै इरानको नैतिकता प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरी हिरासतमै रहेका […]

अमिनीको मृत्युपछि इरानमा प्रदर्शन चर्किँदै, सरकारद्वारा इन्टरनेट अवरुद्ध

इरानले तेहरान र कुर्दिस्तान क्षेत्रका कयौं भागमा इन्टरनेट पहुँच कटौती गरेको छ । इन्स्टाग्राम र ह्वाट्स एपमा प्रदर्शनका फोटो तथा भिडियो देखेर युवाहरु थप भड्किने डरमा सरकारले उक्त कदम चालेको आशंका छ ।  सेप्टेम्बर १६ मा २२ वर्षीया कुर्द युवती महसा अमिनीको मृत्युपछि देशको धार्मिक प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन सुरु भएको छ । बिहीबार प्रदर्शनकारीले केही स्थानमा प्रहरी स्टेसन र सवारी साधन जलाइदिएका थिए ।  शासन विरोधी प्रदर्शनका क्रममा महिलाहरुले तिनको हिजाब जलाइरहेका छन् । हिजाब ज

पाकिस्तानमा हिन्दुहरुको प्रदर्शन, युवती अपहरण गरेर धर्म परिवर्तन गराएको आरोप

पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको  आरोपमा विरोध प्रदर्शन गरेका छन्।  अपहृत...

युवती बलात्कार केसमा आसिफकाे फेसबुक स्टाटसले निम्त्यायो अर्काे वहस

काठमाडौं : सुन्दरी प्रतियोगितामा यौन हिंसामा परेकी पीडित युवतीको भिडियाे यतिवेला सामाजिक सञ्जाल तरंगित छ।देशका विभिन्न स्थानमा पीडितले न्याय पाउनुपर्ने, पीडकले सजाय पाउनुपर्ने भन्दै प्रदर्शन भइरहेका छन्।पीडित युवतीले सार्वजनिक गरेको भिडियोमा पूर्व मिस नेपाल माल्विका सुब्बाको नाम पनि मुछिएपछि यतिवेला नेपाली कला क्षेत्र दुई खेमामा बाँडिएको छ। माल्विकाले सार्वजनिक रुपमा माफी माग्दै फेसबुकमा एउटा लामो स्टाटस लेखेपछि माल्विकालाई मात्र दोष दिनु नहुने भन्दै एकथरी कलाकार आफूहरू माल्विकाको साथम

बलात्कृत किशोरीको न्यायको लागि माइतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ जेठ । बलात्कृत किशोरीको न्यायको लागि आज माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । अखिल (क्रान्तिकारी) छात्रा विभागले किशोरीको न्यायको लागि विरोध प्रदर्शन गरेको हो । छात्र छात्राहरुले ‘हामी चुप बस्दैनौ’, ‘जस्टिस फर सुस्मिता’, ‘सुस्मितालाई न्याय दे’ लेखेका प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए । युवती आफैले आफु ८ वर्ष अघि फोटोग्राफर लगायतले आफुलाई […]