काठमाडौं (हाम्रो खेलकुद)- धादिङ स्पोर्टस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो खेल जितेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबार पहिलो खेलमा धादिङले बागमती प्रदेशलाई ३-० को सोझोमा हरायो। धादिङले बागमतीलाई २५-८, २५-१३,२५-१२ ले हराएको हो । पहिलो खेलमा धादिङले जावलाखेल भलिबल ट्रेनिङ […]
The post ढोरपाटनमा धादिङको अर्को जित first appeared on हाम्रो खेलकुद.