स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताए ।  ‘हामीले त्रिवि पदाधिकारी, नौवटै संकायका डीन […]

सम्बन्धित सामग्री

अदालतको अन्तरिम आदेशको अटेर : अझै भएन १२ क्याम्पसमा स्ववियु निर्वाचन

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अझै १२ क्याम्पसहरूमा रोकिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार देशभर ५० वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सम्पन्न भएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अझै १२ वटा क्याम्पसमा हुन नसकेको जानकारी दिए।‘५० वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भयो, १२ वटामा भएको छैन, अब यस्तै गरी हुँदैन होला,’ उनले भने। विद्यार्थी संगठन

१२ आंगिक क्याम्पसमा अझै भएन स्ववियु निर्वाचन, त्रिवि भन्छ- अब हुँदैन

४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका चार क्याम्पससहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । अब ती क्याम्पसहरुमा स्ववियु निर्वाचन नगराउने पक्षमा त्रिभुवन विश्वविद्यालय छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सबै क्याम्पसमा स्ववियु चुनाव गर्ने निर्णय गरेको थियो । कतिपय क्याम्पसहरुमा भए पनि उपत्यकाका नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र, रत्नराज्य र विश्वभाषा […]

मध्यपश्चिम विश्वविद्यालयले चैत ३ गते स्ववियु निर्वाचन गर्ने

११ माघ, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले चैत ३ गते स्ववियु निर्वाचन गर्ने भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विद्यार्थीहरुको सहमति अनुसार मिति तय गरेको जानकारी दिए । विश्वविद्यालयले सह–प्राध्यापकको संयोजकत्वमा मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन कार्यतालिका निर्माण समिति समेत गठन गरिसकेको जनाएको छ । उक्त समितिले निर्वाचन सम्बन्धी कार्यतालिका निर्माणको तयारी थालिसकेको जानकारी दिएको छ […]

आगामी चैत ५ गते स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस …

स्ववियु निर्वाचन चैत ५ गते

काठमाडौं त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ। शमुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको रजिष्ट्रार प्रा.डा. पेशल दाहालले जानकारी दिए। दाहालका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ। समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ। यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफार

स्ववियु निर्वाचन चैत ५ गते गर्ने त्रिविको निर्णय

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ। यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो। त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको…

चैत ५ गते स्ववियु निर्वाचन गर्ने तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो । त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका …

फागुन २८ गते स्ववियु निर्वाचन गर्ने प्रस्ताव

सबै विद्यार्थी सङ्गठन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन सहमत भएका छन् । त्रिभुवन विश्वविद्यालयले गरेको छलफलमा सबै विद्यार्थी सङ्गठन निर्धारित समयमा नै स्ववियु निर्वाचन गराउन सहमत भएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने पक्षमा सबै विद्यार्थी सङ्गठनले सहमति जनाएकाले चाँडै नै मिति तोक्ने बताउनुभयो । “स्ववियु …

समयमै स्ववियु निर्वाचन गराउन माग गर्दै त्रिविलाई ज्ञापनपत्र

तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघ स्ववियु निर्वाचन पक्षधर समूहले त्रिविले तोकेकै मितिमा स्ववियु चुनाव गर्न माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको हो । त्रिविले फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तय गरेको छ । सोही मितिमा जसरी पनि चुनाव गर्न र त्यसको तयारी थाल्न माग गर्दै ज्ञापनपत्र बुझाईको नेविसंघका नेता विष्णु बडैलाले जानकारी दिए ।  स्ववियुको निर्वाचन

फागुन दोस्रो साता स्ववियु निर्वाचन तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी फागुन दोस्रो साताका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तयारी थालेको छ । २०६५ देखि स्ववियु निर्वाचन नियमित हुन सकेको छैन । त्रिविले भने यसपटक निर्धारित मिति आगामी १४ फागुनमै गर्नेगरी तयारी थालेको हो । त्रिविले अब स्ववियु निर्वाचत नियमित ढंगले सम्पन्न गर्नेगरी लाग्ने दाबी गरेको छ । सबै […] The post फागुन दोस्रो साता स्ववियु निर्वाचन तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....