काठमाडौं : विदेशी मदिरा र ३ सय अमेरिकी डलर माथिको स्मार्टफोनको आयात पुस १ गतेबाट खुलाउने भएपछि व्यवसायीहरु पनि एलसी खोल्ने तयारीमा जुटेका छन्।
विदेशी मुद्रा सञ्चितिमा गम्भीर असर परेको भन्दै सरकारले गत वैशाखदेखि विदेशी मदिरासहित महँगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो। सुरुमा ६ सय अमेरिकी डलर माथिको स्मार्टफोन आयातमा…