धनुषा ३ मा निधिको क्षेत्रबाट अनिल झालाई हराउँदै जुली महतो निर्वाचित
सत्ता गठबन्धनका उम्ममेदवार अनिलकुमार झालाई पराजित गर्दै धनुषा ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् ।
उनले सत्ता गठबन्धनबाट उम्मेदवार वनेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का झालाई ९ हजार ६६९ मत ...
काठमाडौं, ६ मंसिर । धनुषा ३ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् । महतोले लोसपाका अनिल झासँग १८०६ को मतान्तर बनाएकी छिन् । जुलीले ६२४० मत पाएकी छिन् । झाले भने ४४३४ मत पाएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले १८३१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ०७४ मा […]
जुली कुमारी महतो धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचनको प्रतिस्पर्धामा छिन् । नेकपा एमालेकी पोलिटब्यूरो सदस्य समेत रहेकी महतो उच्च घरानिया परिवारकी सदस्य हुन् ।उनी रघुवीर महासेठकी धर्मपत्नी र व्यवसायी उपेन्द्र महतोकी बहिनी हुन् । महतोसँग चुनावी प्रतिस्पर्धामा छन्, अनिल झा । तर, महतोले झा लाई आफ्नो प्रतिस्पर्धी नै मानेकी छैनन् । धनुषामा हाम्रा सहकर्मी रोहित दाहालले जुलीसँग गरेको कुराकानीको सम्पादित अंश :कस्तो चलिराछ चुनाव प्रचार अभियान ?चुनाव प्रचार तीव्र गतिमा अघि बढा
धनुषा, २६ कात्तिक : आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा ९एमाले०बीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषाको यो निर्वाचन क्षेत्रबाट यसअघि लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो निर्वाचित हुनुभएको हो । आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट […]
२४ असोज, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा यसपटक दुई पक्षीय प्रतिस्पर्धाको सम्भावना छ । पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल झा र विपक्षी गठबन्धन नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । यी दुबै निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइनन् । २०७० को दोश्रो […]