मेरा प्रतिस्पर्धी छैनन्, मै चुनाव जित्छु : जुली महतो

जुली कुमारी महतो धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचनको प्रतिस्पर्धामा छिन् । नेकपा एमालेकी पोलिटब्यूरो सदस्य समेत रहेकी महतो उच्च घरानिया परिवारकी सदस्य हुन् ।उनी रघुवीर महासेठकी धर्मपत्नी र व्यवसायी उपेन्द्र महतोकी बहिनी हुन् । महतोसँग चुनावी प्रतिस्पर्धामा छन्, अनिल झा । तर, महतोले झा लाई आफ्नो प्रतिस्पर्धी नै मानेकी छैनन् । धनुषामा हाम्रा सहकर्मी रोहित दाहालले जुलीसँग गरेको कुराकानीको सम्पादित अंश :कस्तो चलिराछ चुनाव प्रचार अभियान ?चुनाव प्रचार तीव्र गतिमा अघि बढा

सम्बन्धित सामग्री

अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी

धनुषा । एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन् । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए । The post अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनुषा–३ मा एमालेकी जुली महतो विजयी

काठमाडौं, ९ मंसिर । धनुषा–३ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी जुलीकुमारी महतो (महासेठ) विजयी भएकी छिन् । महतोले ९ हजार ७०२ मतान्तरले निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झालाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले ३३ हजार ३८८ मत ल्याएकी छिन् भने झाले २३ हजार ६८६ मत ल्याएका छन् ।

धनुषा- ३ मा एमालेकी जुली महतो निर्वाचित, प्रदेशमा पनि एमालेकै जित

धनुषा – धनुषा- ३ मा नेकपा एमालेकी जुली महतो निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी लाेकतान्त्रीक समाजवादी पार्टी(लाेसपा)का अनिल झालाई पराजित गर्दै उनी प्रतिनिधसभा सदस्यमा निर्वाचित भएकी हुन् । यही मंसिर ४ गते सम्पन्न निर्वाचनकाे अन्तिम मतपरिणाम अनुसार पूर्व मन्त्री समेत रहेकी एमालेकी महतोले ३३ हजार ३८८ लिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनका […]

धनुषा-३ मा जुली महतो ४१२३ मतले अगाडि

काठमाडौं, ७ मंसिर । धनुषा ३ को प्रतिनिधिसभातर्फ मतगणना जारी छ । नेकपा (एमाले) की जुलीकुमारी महतो ४१२३ मतले अगाडि छिन् । उनले १६८३५ मत ल्याएकी छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका अनिल झाले १२७१२ मत ल्याएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले ३९३९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा जुलीले निरन्तर अग्रता […]

धनुषा-३ मा जुली महतो १८०६ मते अगाडि, अनिल झा पछि परे

काठमाडौं, ६ मंसिर । धनुषा ३ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् । महतोले लोसपाका अनिल झासँग १८०६ को मतान्तर बनाएकी छिन् । जुलीले ६२४० मत पाएकी छिन् । झाले भने ४४३४ मत पाएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले १८३१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ०७४ मा […]

धनुषा-३ मा एमालेकी जुली महतो जितबारे ढुक्क, घरदैलोमा जनताको व्यापक सहभागिता

काठमाडौं, २८ कार्तिक । धनुषा ३ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेकी नेकपा (एमाले) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री जुलीकुमारी महतो आफ्नो जितबारे ढुक्क छिन् । सो क्षेत्रमा आफूले गरेको कामको योगदान र पार्टीले लिएको जनपक्षीय नीतिको कारण नै आफ्नो जित सुनिश्चित् रहेको महतोको दाबी छ । उनले आफूलाई मत दिने जनता व्यग्र प्रतिक्षामा रहेको […]

आचारसंहिता विपरीत चुनावी प्रचारमा एमालेकी जुली महतो

धनुषा निर्वाचन क्षेत्र–३ मा एमालेबाट उम्मेदवारी दिएकी जुली महतोले आचारसंहिता उल्लघंन गरी रिक्साको पछाडि फोटोसहितको प्रचारप्रसार सामग्री राखेको भन्दै शनिबार आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो।...

मन्त्री जुली महतो दम्पति कोरोना सङ्क्रमित

काठमाडौं। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान रघुवीर महासेठ कोरोना सङ्क्रमित भएका छन्। आज सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री महतोले कोरोनाबाट सङ्क्रमित भएको जानकारी दिइन्। उनले लेखेकी छन्, "चिकित्सकको निगरानीमा छु। आत्मविश्वास र मनोबल उच्च छ। छिट्टै नै पूर्ण स्वस्थ भएर नियमित काममा फर्किनेछु।" उनले सबैजनालाई सजग बन्न आग्रह समेत गरिन्।