भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी सुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसियसनको आयोजनामा सोमबार लिगमा वडा नं. ९ ले वडा नं. ४ लाई १–० ले पराजित गरयो । विज्ञान राजबहाकले खेल सकिन दुई मिनेट बाँकी […]
The post मध्यपुर थिमि वडा लिग सुरु first appeared on हाम्रो खेलकुद.
मध्यपुर थिमि चपाचोमा थिमि भैल नाच प्रदर्शन गर्दै । गाईजात्राको भोलि पल्टदेखि ४ दिन सम्म बेलुकीदेखि बिहानसम्म चपाचो, दिगुटोल, ईनायलाछी, लायकू, दथुटोल, मरूटोल बालकुमारी मन्दिर परिसरमा चारदिनसम्म भैल नाच प्रदर्शन गरिन्छ । भैल नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरि ५ कलाकार हुन्छन् । तस्बिर : रत्न श्रेष्ठ, रासस
भादगाउँ, २१ साउन । सापारु (गाईजात्रा)को भोलिपल्टबाट प्रदर्शन गरिने थिमिको भैल प्याखँ(नाच) यस वर्ष चपाचोबाट सञ्चालन गरिने भएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रातिदेखि चार दिनसम्म विभिन्न देवीदेवताका प्याखँ प्रदर्शन गरिन्छ । मौलिक एवं पौराणिक महत्वको प्राचीन परम्परागत प्याखँ भाद्र कृष्ण दृतियादेखि पञ्चमीको रातिसम्म थिमि नगरको टोलटोलमा प्रदर्शन गरिने थिमि भैल प्याखँ चपाचो–२०८० व्यवस्थापन […]
काठमाडौं । मध्यपुर थिमि नगरपालिकाको आयोजना शनिबारबाट सुरु हुने मध्यपुर थिमि वडाव्यापी लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक मध्यपुर थिमि नगरपालिकाले पत्रकार सम्मेलन गरेर असोज ८ देखि कात्तिक ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । मध्यपुर युथ एशोसिएशनको संयोजनमा हुने लागेको प्रतियोगितामा थिमि नगरपालिकाका हरेक वडाले प्रतिष्पर्धा […]
क्षेत्रफलका हिसाबले नेपालकै सानो जिल्ला हो, भक्तपुर । यस जिल्लामा रहेका चार नगरपालिकामध्ये एक हो, मध्यपुर थिमि नगरपालिका । ‘हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ नारा बोकेको यस नगरपालिकाले केही नमुना कामहरूको थालनी गरेको छ, जुन अन्य स्थानीय तहहरूका लागि पनि सिकाइको विषय बन्न सक्छ । बागमती प्रदेश अन्तर्गतको भक्तपुर सानो र सुन्दर […]
मध्यपुर थिमि नगरपालिकाको दुई पोखरीमा एक कार्यक्रमका बीच गन्तब्य मध्यपुर थिमि तस्बिर पुस्तक सार्वजनिक गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तका सार्वजनीक गरेका हुन् । भरतबन्धु थापाको लेखन तथा खिचिएका मध्यपुर थिमि नगरपालिका भित्रका सांस्कृतिक, धार्मिक एवम जीवनशैलीसँग तस्बिरहरुको संग्रहित पुस्तक अध्यक्ष ओलीले सार्वजनिक गरेका हुन् ।उक्त कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर कला र संस्कृतिको हिसाबले धनी रहेको बताए । नगरपालिका क्षेत्रभित्रका प्राचिन
१९ कात्तिक, काठमाडौं । ‘गन्तव्य मध्यपुर थिमि’ तस्बीर पुस्तक सार्वजनिक गरिएको छ । मध्यपुर थिमि ४-स्थित दुईपोखरीमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा भरतबन्धु थापाले खिचेका मध्यपुर थिमि नगरपालिकाभित्रका संस्कृतिक, धार्मिक एवम जीवन शैलीसँग सम्बन्धित तस्वीरहरु संग्रह गरिएको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर […]