चापचोबाट थिमि भैल प्याखँ प्रदर्शन हुने

भादगाउँ, २१ साउन । सापारु (गाईजात्रा)को भोलिपल्टबाट प्रदर्शन गरिने थिमिको भैल प्याखँ(नाच) यस वर्ष चपाचोबाट सञ्चालन गरिने भएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रातिदेखि चार दिनसम्म विभिन्न देवीदेवताका प्याखँ प्रदर्शन गरिन्छ । मौलिक एवं पौराणिक महत्वको प्राचीन परम्परागत प्याखँ भाद्र कृष्ण दृतियादेखि पञ्चमीको रातिसम्म थिमि नगरको टोलटोलमा प्रदर्शन गरिने थिमि भैल प्याखँ चपाचो–२०८० व्यवस्थापन […]