नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चाडपर्वमा यातायातको भाडा वृद्धि गरेको विषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ।
आइतबार अध्यक्ष दुजाङ शेर्पासहित नेविसंघको टोलीले पर्यटनमन्त्री सुदन किराँतीलाई ज्ञापनपत्र बुझाँउदै ध्यानाकर्षण गराएको हो। ज्ञापनपत्रमा सबै प्रकारको...
दसैं भन्ने बित्तिकै धेरै मीठो खानेकुरा भनेर धेरैले सम्झिन्छन्। दसैंमा विशेषगरी मासु खाने चलन बढ्दै गएको छ। धेरै चिल्लो मासु र गुलियोलेसमेत स्वास्थलाई राम्रो गर्दैन। दसैं उत्सव मनाउँदै गर्दा हामीले कस्तो खाना खाँदा स्वस्थ हुन्छौँ ? यो विषयलाई पनि हामीले सोच्नुपर्ने हुन्छ। यसै विषयमा आधारित भएर डाइटीसीएन डा. शिखर दाहालसँग खबरहबका लागि विना न्यौपानेले गरेको […]
यो दसैंमा हामीले कस्तो खाना खाँदा हाम्रो मुटुलाई राम्रो हुन्छ र कस्तो खाने कुराले हाम्रो मुटुलाई झनै असर गर्दछ भन्ने विषयमा चिकित्सकका विभिन्न सुझाव रहेका छन्। दसैं, मासु र मुटु रोगको सम्बन्धमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल लम्सालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : यो दसैं र मासुसँगको सम्बन्ध तपाईंले कस्तो […]
दसैं सुरु भएपछि बजार चहलपहल र खाद्यान्नको जोहोमा सर्वसाधारण लागि परेका छन्। नेपालीको विशेष पर्व दसैंमा खानपानलाई प्रमुख प्राथमिकता दिइन्छ। पर्व त हो नि भनेर खानपानमा ख्याल नगर्दा त्यसले जीवनमा गम्भीर समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकले योजना बनाएर मात्र चाडपर्व मनाउन सुझाव दिएका छन्। दसैं र खानपानको विषयमा मुटु रोग विशेषज्ञ डा. रञ्जित शर्मासँग खबरहबका […]
काठमाडौं : सिन्धुली कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन्।
फुलपातीको अवसरमा गाउँमा स्थानीय मिलिरे राँगा काटी मासु भाग लगाउने क्रममा विवाद…
हिन्दूहरुको महान चाड बडादसैं नजिकिँदै गर्दा मानिसको चहलपहल बढ्दै गएको छ । दसैं मनाउने परम्परा एकै भए पनि यो बेला खाने, पिउने र जिउने शैली भने मानिसको रुची अनुसार फरक फरक हुने गरेको छ ।मानिसको हैसियत अनुसार मनाउने तरिका एकरुपता भएपनि खाने लगाउने विषयमा भने आम नेपालीमा फरकपन रहेको पाउन सकिन्छ । दसैंको धार्मिक महत्वलाई […]
काठमाडौं । वाणिज्य विभाग र नेपाल आयाल निगमको आयोजनामा बजार अनुगमन र सरोकारवालाको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । उद्योग मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले कालो बजारी नहुने तथा चाडपर्वमा चिनीको अभाव नहुने बताए । कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘चाडपर्वको समयमा चिनीको कुनै अभाव हुँदैन । वाणिज्य विभागले दैनिक बजार अनुगमन गरेकोले […]
नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ ।दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो । दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रबार व्यवसायी र सरकारी प्रतिनिधिबीच यातायात व्यवस्था विभागमा छलफल भएको छ ।सो छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय