दसैंमा मालामाल मदिरा कम्पनी

हिन्दूहरुको महान चाड बडादसैं नजिकिँदै गर्दा मानिसको चहलपहल बढ्दै गएको छ । दसैं मनाउने परम्परा एकै भए पनि यो बेला खाने, पिउने र जिउने शैली भने मानिसको रुची अनुसार फरक फरक हुने गरेको छ ।मानिसको हैसियत अनुसार मनाउने तरिका एकरुपता भएपनि खाने लगाउने विषयमा भने आम नेपालीमा फरकपन रहेको पाउन सकिन्छ । दसैंको धार्मिक महत्वलाई […]