काठमाडौं : निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारबाट महाराजगञ्जस्थित गौतम निवासमा सरेका छन्। बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकोले देउवा महाराजगञ्जस्थित भाडाको घरमा सरेका हुन्। 'आज सरिसक्नु भो। महाराजगञ्ज भाडाको घरमा सर्नु भएको हो,' प्रेस प्रमुख गोविन्द परियारले भने।
पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका देउवाको बालुवाटारको बसाइ यसपटक १८ महिना…